काठमाडौं –
एक अमेरिकी महिलाले घरको घरपालुवा कुकुरले आफ्नी ९ वर्षीया छोरीलाई क र णी गरेको आ रो प लगाएकी छन् । तर, प्रहरीले उनको भनाइमा विश्वास गरेको छैन ।
यो क र णी को घटना अमेरिकाबाट आएको हो । आमाले उ जु री गरेपछि कुकुर प क्रा उ गरि अनुसन्धान गरिरहेका प्रहरीले बयान दिएका छन् । अमेरिकामा एक
महिलाले घरको पाल्तु कुकुरले आफ्नी ९ वर्षीया छोरीलाई क र णी गरेको आ रो प लगाएकी छन् । जसका कारण प्रहरी र भेटेरिनरी विभागले कुकुरलाई ‘प क्रा उ’ गरेको हो ।
महिलाको भनाइ अनुसार अनुसन्धान टोली विश्वस्त नभए पनि अहिले बालिकाको डीएनए नमूनाबाट कर णीको मु द्दा हल गर्ने प्रयास भइरहेको छ । महिलाले आफ्नो दोस्रो श्रीमानलाई बचाउनका लागि कथा रचेको प्रहरीको अनुमान छ ।
महिलाले कुकुरलाई आ रो प लगाइन्
‘द सन युके’को रिपोर्टका अनुसार मेक्सिकोकी एक महिलाले आफ्नी ९ वर्षीया छोरीलाई कर णी गरेको परिवारको घरपालुवा कुकुरलाई दो ष लगाएर
अनुसन्धान टोलीलाई सुम्पिइन् । सोधपुछका क्रममा महिलाले बारम्बार कुकुरलाई दो ष दिएकी थिइन् र त्यतिबेला नाबालिग छोरीसँग कुकुर मात्रै रहेको दाबी गरिन् ।
अनुसन्धान टोलीले पाल्तु कुकुरलाई नियन्त्रणमा लिएको छ भने बालिकाको चिकित्सकले उपचार गरिरहेको छ । तर अधिकारीहरूले महिलाको कथालाई शं का गरे र बालिकाको सौतेनी बुबालाई प क्रा उ गरे। उनीमाथि सोधपुछ भइरहेको छ ।
महिलाले आफ्नो दोस्रो श्रीमानलाई बचाउन यो कथा बनाएको प्रहरीको अनुमान छ । हाल उक्त घटनामा को जिम्मेवार छ भन्ने पत्ता लगाउन बालिकाको डीएनए नमूना परीक्षण भइरहेको छ ।
साथै महिलामाथि पनि अनुसन्धान भइरहेको छ । उनको मानसिक अवस्था आदिको पनि जाँच भइरहेको छ । अहिले डिएनए रिपोर्ट आएपछि मात्रै कुरा खुल्ने छ ।
























