गलत बटन थिच्दा एक महिलाले जितिन् ५० हजार डलर, को हुन् ति महिला ?

मेरिल्याण्ड 

झुक्किएर ग ल त बटन थिच्दा एक महिलाले ५० हजार डलरको भाग्य चिठ्ठा जितेकी छन् । र क्सी पसलमा राखिएको भाग्यशाली मेसिनको बटन झुक्किएर थिच्दा अमेरिकी राज्य मेरिल्याण्डकी एक महिलाले ५० हजार अमेरिकी डलर जितेकी हुन्  ।

मेरिल्याण्ड लटरी अधिकारीहरुले ४३ वर्षीया ति महिलालाई हालै ५० हजार डलरको पुरस्कार दिएका छन् । भाग्यचिठ्ठा जित्ने ति महिलाको नाम भने उल्लेख गरिएको छैन ।

ह्यागर्सटाउन स्थित हाफवे लिक्वेर्स पसलमा सामान किन्न गएकी ति महिलाले झुक्किएर लटरी भेन्डिङ मेसिनको बटन थिचेकी थिइन् । बटन थिचेको केहि समयपछि मात्र उनले आफूले भाग्यचिठ्ठा जितेको थाहा पाएकी थिइन् ।

झक्किएर ग ल त बटन थिच्दा ५० हजार डलर जितेको ति महिलाले बताएकी छन् । सो पुरस्कार पाउँदा आफूलाई अझै विश्वास नलागेको ति महिलाले बताएकी छन् ।

यो पनि : यस्तो खानाको नाम जस्को नाम सुन्न साथ लामो समयदेखि कोमामा रहेको वि रा मी जुरुक्कै उठेको सुन्दा तपाईलाई विश्वास लाग्छ ?

हो मलाई त लागेन तर यस्तो घटना बास्तावमै घटेको । यो घटना चिनको ता ई वा न मा घटित घटना हो । त्यहाँ लामो समय देखि कोमामा रहेको वि रा मी मनपर्ने खानाको कुरा गर्नाले वि रा मी युवक कोमाबाट बाहिर आएका छन् ।

ताईवान न्यूजमा प्रकाशित खबर अनुसार सिन्चु काउन्टीमा बस्ने १८ बर्षिय चियुको यसवर्षको जुलाईमा स्कुटर दुर्घटना हुदा शरीरको भित्रि अंगमा चो ट लागेको थियो तिनै चोटको कारणले चियु कोमामा गएका थिए ।

उनलाई अस्पताल पुर्याउँदा उनको कोमा इन्डेक्स तीन थियो । तोन एन जनरल हस्पिटलको आइसीयूका निर्देशक सेय सुङ सिनले उनलाई निकै नाजुक

अवस्थामा अस्पताल ल्याइएको जानकारी दिए । डाक्टरले उनको तत्काल शल्यक्रिया गरे उनको स्वास्थ्यलाई स्थिर पार्न सके तर उनी गहिरो कोमामा गए ।

चियु ६२ दिनदेखि कोमामा रहेको थियो । उनलाई अस्पतालमा राखेर ६ पटकसम्म शल्यक्रिया गरेका थिए । ६ पटक सम्म शल्यक्रिया गर्दा पनि उनको होस खुलेको थिएन ।

अस्पतालमा कार्यरत एक नर्सका अनुसार उनको कोमाको ६२ औं दिनमा उनका दाइले ठट्टा गर्दै भने, ‘भाइ, म तिमीलाई तिम्रो मनपर्ने चिकन फिलेट खुवाउँदैछु ।’

तर अचम्म भइदियो । चियूको पल्स बढ्न थाल्यो र बिस्तारै उनको चेतना खुल्न थाल्यो । पूर्ण रुपमा निको भइसकेका चियू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

उनी हालै अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीलाई धन्यवाद भन्न केक लिएर गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...