काठमाडौं –
अमेरिकाकी एक नर्सले सामाजिक संजालमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । यी नर्सको नाम जुली हो ।
उनका अनुसार म र्नुभन्दा ठिक पहिले धेरैजसो मानिसहरु एउटै किसिमको कुरा गर्छन् । जुलीका टिकटकमा ३ लाख ७२ हजार फलोअर छन् जहाँ उनले आफ्ना अनुभवहरु साझा गरेकी छिन् ।
हस्पिस नर्स जुलीका अनुसार उनले क्यालिफोर्नियाको लस एन्जल्समा लगभग ५ वर्षसम्म काम गरेकी छिन् । त्यसअघि उनी ९ वर्षसम्म आइसीयू नर्स थिइन् ।
उनी करिब १४ वर्षदेखि नर्सको काम गरिरहेकी छिन् । जुलीले जुनसुकै बेला म र्न सक्ने अत्यन्तै बिरामी मानिसहरुको हेरचाह गर्छिन् । उनले धेरै मानिसहरुलाई आफ्नो आँखा अगाडि प्रा ण त्या गेको देखेकी छिन् । हालै उनले आफ्नो टिकटक भिडियोमा म र्नुभन्दा अगाडि
मानिसहरु के भन्छन् भन्ने खुलासा गरेकी छिन् । जुलीका अनुसार उनले मृ त्युभन्दा ठिक पहिले आफ्ना धेरैजसो बि रा मीको सास फेर्ने तरिकामा
परिवर्तन भएको देखेकी छिन् । बि रा मीहरुमा त्यतिबेला छालाको रंगमा परिवर्तन्, ज्वरो आउनु, पटक पटक आफ्ना नजिकका व्यक्तिको नाम लिने आदि लक्षण देखेकी छिन् ।
जुलीले भनिन् ‘धेरैजसो मानिसहरु म र्नुभन्दा अगाडि आइ लभ यु भन्छन् वा उनीहरु आफ्ना मातापितालाई बोलाउँछन् जो आम रुपमा पहिले नै मरिसकेका हुन्छन् ।’
अर्को एक भिडियोमा जुलीले बताएअनुसार प्रा ण त्याग्नुभन्दा पहिले उनका धेरैजसो बि रा मीहरुले छायाँहरु देख्न थाल्छन् । छायाँमा उनीहरुले आफ्ना मरिसकेका आफन्तहरुलाई देख्छन् र आफू घर आउन लागेको भन्छन् ।
यो पनि : निकै नै सुन्दर एक युवतीको होटेलमा एक विदेशी युवकको साथ रेकर्ड भएको भिडियो संसारभर भा इ र ल बनेको छ । ती युवती कुनै होटेलको विस्तारमा युवकसँगै छिन ।
हिन्दी भाषा प्रयोग गरेका सो युवकले यसरी भिडियो खिचिरहँदा पनि उनि म’स्तले केटाकै अँगालोमा बाँधिएर विस्तारामा रमाइरहेकि छिन् ।
बेला बेला अर्कि नेपाली दिदीलाइ सम्बोधन गर्दै हेर्नु न यस्ले त मलाइ मा’र्नै लाग्यो भन्दै नेपालीमा बोलिरहेकि छिन् ।
‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।’ सामाजिक सञ्जालको प्रयोग/दु रु प यो गको प्रसंगमा यो नेपाली उखान ठ्याक्कै मिल्छ । अहिले अधिकांश फेसबुक, ट्वीटर, इन्टाग्राम आदिको पहुँचमा छन् ।
यी माध्यामहरु आफैमा खराब छैनन् । ड र ला ग्दा छ्रैनन् । किनभने कतिपय यही माध्याम अपनाएर सामाजिक सेवाका कामहरु
गरेका छन् । कतिले जीवनदान पाएका छन् । कतिले भविष्य उज्वल बनाएका छन् । कतिले अर्थोपार्जन गरेका छन् । कतिले नेम र फेम कमाएका छन् ।
तर, अर्काथरी छन् जसले सामाजिक संजालको व्यापक दु रु प यो ग गरेका छन् । यिनीहरुको विकारग्रत मनोवृत्तिलाई सामाजिक सञ्जाल ‘बाँदरलाई भर्याङ’ जस्तै भएको छ ।
सामाजिक सञ्जालको दु रु प यो गले हाम्रै सामाजलाई पनि नराम्ररी ध्व स्त बनाइरहेको छ । सामाजिक सञ्जालको साइड इफेक्ट दाम्पत्य सम्बन्धमा पनि परेको छ ।
हुन त कतिपय सामाजिक सञ्जालकै माध्यामबाट जोडिएका छन् । विवाह गरेका छन् । सामाजिक सञ्जालले नै उनीहरुको दुरी मेटाइदिएको छ ।
तर, कतिपय दम्पतीको सम्बन्धमा ख ट प ट ल्याउने माध्याम पनि सामाजिक सञ्जाल नै बनेको छ ।
सामाजिक सञ्जालप्रतिको क्रे ज र दु रु प यो गले कतिपय दम्पतीको सयन कक्ष चिसिदैछ । त्यतीमात्र होइन, उनीहरुको सम्बन्ध टु टेको पनि छ । जीवनभर नछु’ट्ने कसम खाएर जोडिएका
यस्ता सम्बन्धमा सामाजिक सञ्जाल त्यस्तो वि’कार बनेर प्रवेश गरेको छ, जसले उनीहरुलाई फेरि कहिल्यै नभेट्नेगरी अल’ग गराइदिएको छ । यही कारण राम्रो घरबार, छोराछोरी, परिवार वि’क्षि’प्त बनाइदिएको छ ।
अहिले धेरैजसो दम्पती शोसल मिडियामा रमाइरहेका हुन्छन् । फेसबुक, ट्वीटरमा उनीहरु आफ्नो भावना व्यक्त गरिरहेका हुन्छन् ।
सोशल मिडियामार्फत भर्चुअल साथीसँग अन्र्तसंवाद गरिरहेका हुन्छन् । यो क्रेज कतिसम्म छ भने उनीहरुले आफ्नो परिवार वा पार्टनरलाई समय दिन सकिरहेका छैनन् ।
वा आवश्यक ठानिरहेका छै्रनन् । सोशल मिडियाको बढ्दो क्रे’जले दम्पतीको सम्बन्धलाई ध’रा’पमा पार्दै लगेको छ । यसले दाम्पत्य सम्बन्धमा दुरी पैदा गरेको छ ।
लै गरिएको एक अध्ययनले पनि यसलाई थप पुष्टि गरेको छ ।
























