एजेन्सी –
निकै नै सुन्दर एक युवतीको होटेलमा एक विदेशी युवकको साथ रेकर्ड भएको भिडियो संसारभर भा इ र ल बनेको छ । ती युवती कुनै होटेलको विस्तारमा युवकसँगै छिन ।
हिन्दी भाषा प्रयोग गरेका सो युवकले यसरी भिडियो खिचिरहँदा पनि उनि म’स्तले केटाकै अँगालोमा बाँधिएर विस्तारामा रमाइरहेकि छिन् । बेला बेला अर्कि नेपाली दिदीलाइ सम्बोधन गर्दै हेर्नु न यस्ले त मलाइ मा’र्नै लाग्यो भन्दै नेपालीमा बोलिरहेकि छिन् ।
‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।’ सामाजिक सञ्जालको प्रयोग दु रु प यो गको प्रसंगमा यो नेपाली उखान ठ्याक्कै मिल्छ । अहिले अधिकांश फेसबुक, ट्वीटर, इन्टाग्राम आदिको पहुँचमा छन् ।
यी माध्यामहरु आफैमा खराब छैनन् । ड र ला ग्दा छ्रैनन् । किनभने कतिपय यही माध्याम अपनाएर सामाजिक सेवाका कामहरु गरेका छन् । कतिले जीवनदान पाएका छन् । कतिले भविष्य उज्वल बनाएका छन् । कतिले अर्थोपार्जन गरेका छन् ।
कतिले नेम र फेम कमाएका छन् । तर, अर्काथरी छन् जसले सामाजिक संजालको व्यापक दु रु प यो ग गरेका छन् । यिनीहरुको विकारग्रत मनोवृत्तिलाई सामाजिक सञ्जाल ‘बाँदरलाई भर्याङ’ जस्तै भएको छ ।
सामाजिक सञ्जालको दु रु प यो गले हाम्रै सामाजलाई पनि नराम्ररी ध्व स्त बनाइरहेको छ । सामाजिक सञ्जालको साइड इफेक्ट दाम्पत्य सम्बन्धमा पनि परेको छ । हुन त कतिपय सामाजिक सञ्जालकै माध्यामबाट जोडिएका छन् ।
विवाह गरेका छन् । सामाजिक सञ्जालले नै उनीहरुको दुरी मेटाइदिएको छ । तर, कतिपय दम्पतीको सम्बन्धमा ख ट प ट ल्याउने माध्याम पनि सामाजिक सञ्जाल नै बनेको छ ।
सामाजिक सञ्जालप्रतिको क्रे ज र दु रु प यो गले कतिपय दम्पतीको सयन कक्ष चिसिदैछ । त्यतीमात्र होइन, उनीहरुको सम्बन्ध टु टेको पनि छ । जीवनभर नछु’ट्ने कसम खाएर
जोडिएका यस्ता सम्बन्धमा सामाजिक सञ्जाल त्यस्तो वि’कार बनेर प्रवेश गरेको छ, जसले उनीहरुलाई फेरि कहिल्यै नभेट्नेगरी अल’ग गराइदिएको छ ।
यही कारण राम्रो घरबार, छोराछोरी, परिवार वि’क्षि’प्त बनाइदिएको छ ।अहिले धेरैजसो दम्पती शोसल मिडियामा रमाइरहेका हुन्छन् । फेसबुक, ट्वीटरमा उनीहरु आफ्नो भावना व्यक्त गरिरहेका हुन्छन् ।
सोशल मिडियामार्फत भर्चुअल साथीसँग अन्र्तसंवाद गरिरहेका हुन्छन् । यो क्रेज कतिसम्म छ भने उनीहरुले आफ्नो परिवार वा पार्टनरलाई समय दिन सकिरहेका छैनन् । वा आवश्यक ठानिरहेका छै्रनन् ।
सोशल मिडियाको बढ्दो क्रे’जले दम्पतीको सम्बन्धलाई ध’रा’पमा पार्दै लगेको छ । यसले दाम्पत्य सम्बन्धमा दुरी पैदा गरेको छ । हालै गरिएको एक अध्ययनले पनि यसलाई थप पुष्टि गरेको छ ।
यस्तै कहिलेकाहीँ श्रीमान श्रीमतिको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केहि गर्न सक्दैनन् । दुबैले एक अर्कालाई धो का दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै स कं ट पर्न सक्छ ।
यस्तौ एउटा घटना भारतको उत्तराखण्डको कारीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यत्तिले क’ल’ग’र्ल बोलाएका थिए । जब उनले बोलाएकी क’ल’ग’र्ल उनको अगाडि पुगिन् युवतीको होस हवास उडयो ।
ति क’ल’ग’र्ल उनकै श्रीमति थिईन । खासमा ति श्रीमानले हट्सएप मार्फत एक द’ला’लसँग सम्पर्क गरेर क’ल’ग’र्ल पठाउन भनेका थिए ।
द’ला’लले पठाएकी क’ल’ग’र्ल आफ्नै श्रीमति परेपछि श्रीमान श्रीमतिबीच ठुलै वि’वा’द र हातपात समेत भयो । दुवैले एक अर्काविरु’द्ध पुलिसमा उ’जु’री गरेका छन् ।
केहि बर्ष पहिले दिनेशपुरका युवकको बिहे कारीपुरको आईटिआई क्षेत्रमा बस्ने युवतीसँग भएको थियो । तर, बिहेपछि नै श्रीमानसँग नबसेर माईतीमा बस्न थालेकी थिईन् ।
उनले धेरै समय माईतिमै बित्थ्यो । घरमा निकै कम समय बस्थिन । एक दिन ति युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतिले क’ल’ग’र्लको काम गर्ने गरेको बताई दिइन् ।
आफुहरु बिच झ’ग’डा परेको रि’समा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन् । त्यसपछि श्रीमानले श्यापुरमकी एक महिला द’ला’लसँग हटसएपमा सम्पर्क गरेर क’ल’ग’र्ल पठाउने भने । द’ला’लले केहि फोटो बताएर युवति रोज्न भनिन् ।
युवककले आफ्नी श्रीमतिको फोटो रोजे । महिला दलालको नम्बर उनलाई श्रीमतिको साथीले नै दिएकी थिईन । त्यसपछि जब क’ल’ग’र्लको रुपमा उनकै श्रमति उनको अगाडि आईन, उनीहरु बिच ठुलो ल’डा’ईँ भयो ।
अहिले श्रीमति आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध् भएको आ’रो’प लगाउँदै उ’जु’री गरेकी छिन् । भने श्रीमानले श्रीमतिको यौ’न ध’न्दाको बिषयलाई लिएर उ’जु’री गरेका छन् ।
बाँकी सबै भिडियोमा हेर्नुहोस् :
























