के तपाईंलाई थाहा छ ? प्या ज ले क रि ब ती न घ ण्टा यौ न आनन्द दिन्छ,कसरी प्रयोग गर्ने ?

काठमाडौं –

सलाद होस वा तरकारी र अचारमै किन नहोस प्या ज धेरै खाइने चिज हो । स्वादका लागि खाइने प्या जको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा मात्र सिमित छैन ।

प्या ज मा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य स मा स्या को रोकथाम र उपचारमा प्या ज लाभदायक हुन्छ ।

प्या ज हामीले तरकारी मिठो बनाउन प्रयोग गर्छौ । यो स्वास्थ्यको हिसाबले पनि निकै लाभदायक मानिन्छ । प्याजका धेरै उपयुक्ततामध्ये एक यौ न क्षेत्रमा वृद्धि पनि हो ।

आहार विशेषज्ञ तथा यौ न रो ग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले यौ नि क क म जो री ह’टा’उन पनि सहयोग गर्छ । सुखि तथा स न्तु ष्ट वैवाहिक जीवनका लागि सं’भो’ग शक्ति प्रवल हुन आवश्यक हुन्छ र

यसका लागि प्या ज एक अचुक उपाय बन्न सक्ने बताइएको छ । विशेषज्ञहरुका अनुसार यौ न शक्तिको संरक्षण र संवद्र्धनका लागि प्या ज एक सस्तो तथा सुलभ विकल्प हो ।

प्या ज का फाइृदा सेता प्या ज को रस, अदुवाको रस,शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर हरेक बिहान सेवन गरेमा यसले करिब ति न घ ण्टा सम्म यौ न आनन्द दिने विशेषज्ञहरुको भनाई छ ।

यसको केहि यस्ता छन् अन्य फाईदा :

प्या ज खानाले पेटमा पाचन रसको उत्पादन बढ्दछ । जसको कारण हामीले खाएको खानेकुरा राम्रोसँग प५दछ र पाचन सम्बन्धी स म स्या पनि कम हुन्छ ।

प्या जको रसमा मह मिलाएर खानाले ज्व रो, रु’घा खो’कि , तथा घाँटी खसखस गरेको र ए ल र्जी जस्ता स म’स्यामा राहत मिःदछ । प्या जमा क्रो मि य म तत्व हुन्छ जसले रगतमा भएको चिनिको मात्रा अर्थात ब्ल ड सु ग र नियन्त्रणमा मद्दत गर्दछ ।

काँचो प्या जको सेवनले रगतमा हा’नि का’रक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ । दु’गे को वा सुन्निएको ठाउँमा प्या जको रस लगाउनाले दु’ खा ई कम हुन्छ र सं’ क्र ‘म ण पनि हुँदैन ।

प्या ज मा विभिन्न फाईटोकेमिकल्स तथा भिटामिन सि पाइन्छ , जसले मानिसमा रो प्र तिरो’धी क्षमता बढाउँदछ । पाइँको जिउमा कतै माहुरीले चिलेको छ ? यदि माहुरीले चि ल्यो भने उत्त ठाउँमा प्या जको रस लगाउनुहोस, द’खा ई तथा सुन्निे क्रम पनि कम हुन्छ ।

प्या ज को नियमित सेवनले पेटको अल्स’र अर्थात ग्या’सि’ट्रक अ ल्स र को जो’खि ‘म कम हुन्छ । प्या जमा भएको तत्वले शरीरको फिर रेडिकल्स हटाउन मद्दत गर्दछ ।

नााकबाट विभिन्न कारणले र ग त बगिरहेको छ भने काँचो प्या ज का टे र सँघ्नाले रगत बग्न बन्द हुन्छ । प्याजमा क्या न्स र प्र ति रो धी तत्व पाइन्छ । यसमा हुने केर्सेटिन नामक यौ गि कले क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।

यो पनि : एक युवकले सामाजिक सञ्जालमा डेटिङको सबैभन्दा आश्चर्य पार्ने घटना सेयर गरेका छन् । घटना पढ्दा सबैलाई अचम्म लाग्यो । उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठानेका छैनन् ।

आखिर के हो त घटना ? टिन्डर (डेटिङ एप्लिकेसन/वेबसाइट)मा म्याच भएपछि एक केटीसँग केटाको प्रेम बस्यो । गर्लफ्रेन्डले आफ्नो अभिभावकसँग भेट्न बोलाए । तर त्यहिँ साँझ उसले जीवनमा नसोचेको घटनाको सामना गर्नुपर्यो ।

२१ वर्षको युवकले केहीवर्ष पहिला ४० वर्षीया महिलासँग सम्बन्ध राखेका थिए । एक बारमा भेटिएका दुईको सम्बनध शारीरिक सम्बन्धसम्म पुगेको थियो । बारमा भेटिएको महिलासँगको केही

महिनापछि युवकले डेटिङ साइट टिन्डरमा १९ वर्षकी केटीसँग भेट्यो र दुवैको प्रेमसम्बन्ध शुरु भयो । दुवैबीचको सम्बन्ध यति राम्रो भयो की केटीले केटालाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन् ।

तर, केटीको घरछेउ पुगेपछि केटाको होस उड्यो । केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो । केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो ।

शुरुवातमा गर्लफ्रेन्डलाई मजाकजस्तो लागिरहेको थियो । तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन् । त्यसपछि उनीहरुको ब्रेकअप भयो । युवकले सोसल साइट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घटना लेखेका छन् ।

प्रेम के हो ? टेरेसाबाट सिक्नुस्

मदर टेरेसा यस्ती महिला हुन्, जसले १८ वर्षको उमेरमै आफ्नो जीवन अरूका लागि समर्पित गर्ने हिम्मत जुटाइन् । टेरेसालाई प्रेम, दया, निःस्वार्थ भावको प्रतिमूर्तिका रूपमा लिइन्छ ।

उनले केही समय शिक्षण पेसा अपनाइन् र पछि नर्सको तालिम लिएर दुःखी, गरिब र बिरा’मीप्रति समर्पित भइन् । गरिब र बि’रामीलाई मद्दत गरेकै कारण टेरेसा १९७७ मा नोबेल शान्ति पुरस्कारबाट विभूषित भएकी थिइन् ।

पूरै जीवन अरूको सेवामा समर्पित मदर टेरेसाको जन्म २६ अगस्ट १९१० मा मसेडोनियाको स्काब्जे सहरमा भएको थियो । परोपकारलाई जीवनको एक मात्र उद्देश्य बनाएकी टेरेसाको मृत्यु ५ डिसेम्बर १९९७ मा भयो ।

तर, उनी संसारलाई प्रेम सिकाएर बिदा भएकी छिन् । उनको जीवनोपयोगी केही भनाइ विश्वास खड्काथोकीले संकलन गरेका छन् : मानिस मृ’त्युपश्चात् स्वर्ग पुग्ने श्वैरकल्पनामा हुन्छ तर लामो जीवनमा गर्नुपर्ने कर्तव्यबारे भने सोच्दैन । मृत्यु अवश्यम्भावी हो भन्ने मानिसलाई ज्ञान हुँदाहुँदै पनि थुप्रै कुकर्म गर्न पछि पर्दैन ।

कतिपय मानिस स्वर्ग पुग्ने अपेक्षाका कारण पाप कर्मबाट सचेत पनि हुन्छन् । तर, मदर टेरेसाको भने मृ’त्युपछि स्वर्ग जाने चाहना थिएन । उनी धर्तीमै स्वर्ग देख्न चाहन्थिन् । उनले भनेकी छिन्, ‘म स्वर्गभन्दा बाहिर रहेर पनि त्यस्ता मानिसको मनमा किरण जन्माउँछु, जो अन्धकारमा छन् ।’

विश्वमा पहिलो र दोस्रो विश्वयु’द्ध भयो । अहिले पनि थुप्रै देश गृहयु’द्धको दलदलमा फसेका छन् । विश्वका अधिकांश ल’डा’इँ सीमा कायमका लागि भएका छन् । जुन लडाइँमा एक पक्ष अर्को पक्षसँग निर्ममतासाथ प्रस्तुत भएको हुन्छ ।

अहिले पनि विश्वका लागि मदर टेरेसाको भनाइ मननयोग्य छन् । उनले भनेकी छिन्, ‘म हरेक देशलाई माया गर्छु । किनभने म ईश्वरको सन्तान हुँ, जसले हरेक मानिसलाई प्रेम गर्छ ।’

हामीले भविष्यको कल्पनामै केयौँ समय बिताइरहेका हुन्छौँ । या भनौँ भविष्यमा आइलाग्ने खतरा औँल्याउँदै निराश हुन्छौँ । तर, मदर टेरेसाले यस्तो भनेकी छिन्, की जसले कैयौ मानिसलाई गम खुवाउछ । उनको भनाई छ, ‘हामी भविष्यसँग ड’राउँछौँ ।

किनकि हामी आजलाई बर्बाद गरिरहेका छौँ ।’ उनको भनाइअनुसार जो भविष्यसँग ड’राउँछ, उसले आजको समय पनि बर्बा’द गरिरहेको छ ।मदर टेरेसाले जीवनको उत्पत्तिलाई प्रेमसँग तुलना गरेकी छिन् । प्रेमलाई जीवनको ठूलो शक्तिको रूपमा व्याख्या गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘हामी ठूलो काम गर्नका लागि बनेका हौँ । हामी प्रेम दिन र लिनका लागि बनेका हौँ ।’ मानिस प्रेमको भोको हुन्छ, चाहे जुनसुकै देशको होस् ।

जसले प्रेम बाँड्छ उसले पाउँछ पनि । टेरेसा मुस्कुराउन सल्लाह दिन्छिन् । उनको भनाइ छ, ‘एक–अर्कासँग मिल्ने समय मुस्कुराउनुस् । किनकि मुस्कुराहट नै प्रेमको सुरुवात हो ।’

हामी काम त गरिरहेका हुन्छौँ तर त्यो काम साँच्चिकै आत्मालाई साक्षी राखेर गर्छौं त ? संसारका थुप्रै सफल व्यक्तिले भनेका छन् कि प्रेमपूर्वक आफ्नो काम गर्ने मानिसले नै जीवनमा सफलता हासिल गर्छ । टेरेसाको पनि त्यस्तै सल्लाह छ, ‘तिमी सामान्य काम गर तर त्यो काम असाधारण प्रेमका साथ गर ।’

कति मानिस विगतको असफलतालाई कल्पेर निराश भएका हुन्छन् । विगतका केही असफलताका कारण आउने दिनलाई पनि अन्धकार देख्छन् र वर्तमानमा उत्साहका साथ काम गर्न हतोत्साहित हुन्छन् ।

तर, यस्ता मानशिकताका मानिसका लागि टेरेसा ऊर्जा भर्ने गर्छिन् । उनले भनेकी छिन्, ‘बितेको समय बितिसक्यो । आउनेवाला समय अहिलेसम्म आएकै छैन । मसँग मात्र आजको दिन बाँकी छ ।’ उनको यो भनाइले धेरैलाई आजै काम र प्रेम गर्नका लागि प्रेरणा प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...