प्रहरीले चो’रमाथि यस्तो अनौठो कदम चालेपछि चार प्रहरी नै पुगे खो’रमा

चो’रहरूसँग पैसा लिएर उनीहरुलाई सुरक्षित रुपमा जिल्ला पार गराएको अ’भि’यो’गमा उत्तर प्रदेशको फि’रो’जाबादमा चार प्रहरी प’क्रा’उ परेका छन् । फिरोजाबादका वरिष्ठ पुलिस अधिक्षक अशोक कुमारले यस्ता ग’ल’त हर्कतले समाजमा निकै ग’ल’त सन्देश जाने बताए ।

‘यस्ता प्रहरीलाई कडा का’र’बा’हीबाट मात्रै सुधार्न सकिन्छ । यसअघि हामीले एक रक्सी मा’फि’यासँग घु’स लिएको आ’रो’पमा चारजना पुलिसकर्मीलाई नि’ल’म्बि’त गरेका थियौं र उनीहरुविरु’द्ध मु’द्दा पनि चलाएका थियौं ।

के भएको थियो ? 
१५ अक्टोबरमा रसूलापुर थाना क्षेत्रमा एक डेलिभरी अटोबाट १० हजार रुपैयाँ चोरी भएको थियो । चो’रहरूले ड्राइभिङ सिट काटेर पैसा निकालेका थिए । पीडित गौरव जब घर पुगे, तब उनले आफ्नो पैसा चो’री भएको पत्तो पाए ।

त्यसपछि उनले रसूलपुर थानामा जानकारी दिए । यो पुरै घटनाक्रम सीसीटिभीमा पनि कै’द थियो । एसएसपी अशोककुमारका अनुसार चोरहरूले अटोबाट पैसा निकाल्दै गरेको स्पष्टै देखिन्थ्यो ।  ‘हामीले पुरै जिल्लामा अलर्ट जारी गरेका थियौं र नाकाबन्दी गरेर चेकजाँच थाल्यो ।’

१८ अक्टोबरमा चो’रीमा संलग्न दुई जना प’क्रा’उ परे । ‘जब चो’रलाई हामीले सोध्यौं, तब उनीहरुले दरोगाजीले पैसा हामीबाट लगे भनेर जवाफ दिए ।’

अनुसन्धानका क्रममा थाहा भयो कि एसआई सुनिल चन्द र उनको टिमले चोरहरुसँग चोरीको पैसा लिएर उनीहरुलाई सीमा कटाएका थिए । यी प्रहरीहरूले चो’रको गाडीलाई स्कर्टिङ गर्दै फिरोजाबादको सीमा पार गराएका थिए । 

चो’रलाई लु’ट्ने प्रहरी टिम अहिले जे’लमा छ । र, लु’टि’एको पैसा पनि प्रहरीले बरामद गरेको छ ।  प’क्रा’उ पर्ने चार पुलिसकर्मीमा एक एसआई, दुई सिपाही र एक पुलिस जीपका ड्राइभर छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...