काठमाडौं – संसारमा विचित्र विचित्र खालका संस्कारहरु छन् । भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतिसँग यौ/न सम्प/र्क गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ ।
यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्र/तिब/न्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्र/था अझै कायमै छ ।
भर्खरैमात्र भारतको रानियाँ गाउँमा स्वागत गर्न श्रीमानले आफ्नी श्रीमतिलाई ज/ब/र/जस्ती पाहुनलाई यौ/न सम्पर्क गर्न लगाएको घटना सार्वजानिक भएको छ ।
रानियाँ गाउँमा यो प्रचलन विस्तारै हराउँदै गएपनि बुधबार एक महिलामाथि स्वागत गर्ने भन्दै श्रीमानको द/बाबमा पाहुनाबाट ज/ब/रज/स्ती ब/ला/त्कार भएको हो ।
साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेको थिए । आउने बेला उनीसँगै पढेको एक साथी गुरुदेव सिंह भेटिए ।
त्यसपछि दुबै साथी राति म/दि/रा सेवन गरेर निञ्जनको घर ए । भरमा निरञ्जनकी श्रीमति खाना पकाउँदै थिईन । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतिलाई समातेर सुत्ने कोठामा लगेर गए ।
त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनलाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर उनकी श्रमतिले यो कुरा मानिनन ।
नमानेपछि निरजनले ज’बर’ज’स्ती कपडा खोलेर आफ्नी श्रीमतिलाई गुरुेवको हातमा सुम्पिदिए । त्यसपछि गुरुदेवले ज’ब’रज’स्ती ब’ला’त्का’र गरे ।
श्रीमान र श्रीमानकै साथीबाट ब’ला’त्कृ’त भएपछि ति महिलाले प्रहरीमा उ’जु’री हालेकी छिन् । ति महिलाले प्रहरीमा बताए अनुसार हालसम्म उनले पाँच जना हाहुनलाई त्यसैगरी स्वागत
गरिसकेकी छिन् । अरु बेला सासु ससुराको द’बा’बमा पाहुना स्वागत गर्न बा’ध्य भएर तयार भएपनि अहिले श्रीमानले ज’ब’रजस्ती गरेका कारण उनी न्यायको लागि प्रहरीमा गएकी हुन् ।
श्रीमति प्रहरी चौकी गएको थाहा पाएपछि निरञ्जन आफ्नो साथी गुरुदेवगसँगै फरार भएका छन् । रानिया गाउँ प्रहरी चौकीले पिडित महिलाको स्वास्थ्य परीक्षण गर्दा ब’ला’त्का’र गरेको पुष्टि भएको जनाएको छ ।
साथै आ’रो’पी वि’रु’द्ध मु’द्दा दर्ता गरी का’र’बा’ही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले फ’रा’र आ’रो’पी दुबै जनाको खोजी गरिरहेको जनाइएको छ ।
























