के गर्भवती महिलालाई यौ’न सम्पर्क गर्दा बच्चालाई अ’स’र गर्छ ? सबैले अनिवार्य थाहा पाउनुपर्ने

लगातार यौ’न सम्पर्क गरिरहँदा जब म’हि’ना’वा’री ब’न्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा ग’र्भ रहेको जानकारी पाईन्छ । लगातार सम्पर्क गर्दा ग’र्भ’पत’न हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले ग’र्भ अवस्थामा स’म्प’र्क गर्दा अ’स’र गर्ने न’रा’म्रो हुने भन्ने हुदैन ।


ग’र्भाव’स्थामा सम्पर्क गर्दा के बुझुनु पर्यो भने ग’र्भ’व’ती महिलालाई अ’प्ठ्यो’रो ,अ’स’हजि’लो हुनु भएन । त्यसैले जुन आसनमा स’म्प’र्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा सम्पर्क गर्नुभयो भने महिला बच्चा कसैलाई पनि अ’स’र हुँदैन । ग’र्भा’व’स्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुनाले त्यो कुरालाई जोडिले ख्याल राख्नु जरुरी हुन्छ ।


ब्लि’डि’ङ हुने कारण भनेको गर्भ रहेको बेलामा कुनै पनि बेलामा हनुे कुरा हो । यो ग’र्भा’व’स्थाको सबैभन्दा जो’खि’म पुर्ण अवस्था हो । यदि पटक पटक ब्लि’डि’ङ हुने, ग’र्भ’पत’न हुने महिलाहरुले सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुनछ तर सम्पर्क गरेकै कार(ा ब्लि’डि’ङ हुने भन्ने हुदैन ।


यदि ग’र्भ’व’ती महिलालाई ग’र्भको कारणले गा’ह्रो भइरहेको छ, महिलाई इच्छा नै छैन तर तपाई त्यस्तो अवस्थामा पनि ज’ब’रज’स्ती सम्पर्क गर्नु भयो भने त्यो क’र’णी हुन्छ । यदि तपाई आफ्नो जोडिलाई साचचै नै माया गर्नुहुनछ ।

भावनात्मक विश्वास छ भने त्यो बेलामा तपाईलाई स’म्पर्क गर्ने मन लाग्दैन । त्यसैले तपाईले बुझ्नु पर्ने कुरा ग’र्भा’स्था’म रहेको महिलाले पनि इच्छा देखाइन भने मा सम्पर्क गर्नुपर्दछ ।

यो पनि पढनुहोस : भारतमा एक अ’नौठो घटना घटेको छ । यो घटना भारतको गुजरातमा घटेको हो ।

त्यहाँ कक्षा ८ मा पडने १४ बर्षिय विद्यार्थीले २६ बर्षिइ शिक्षीका सँग विहे गरी भागेको खबर बाहिर आएको छ । आफ्नो छोरालाई ति शिक्षिकाले फकाएर आफुसँगै लगेको आ’रोप लगाउदै उनले शिक्षीका विरु’द्ध प्रहरी समक्ष उजुरी दर्ता गरेकी छिन् ।

ति विद्यार्थीका बुबा एक सरकारी कर्मचारी पनि हुन् । विद्यार्थी र ति शिक्षिका शुक्रबार अपरान्ह ४ बजे देखि गा’यब रहेको छ । एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेता’वनी समेत दिएका थिए ।

शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ । भारतीय द’ण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ ।

उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ । ‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् ।

हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्यौं तर पत्ता लगाउन सकेनौं । म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...