काठमाडौं –
आफुले सापटी लिएको रकम नदिए पछि पैसा उठाउन भक्तपुरमा एक पुरुषले अचम्मको तरीका अपनाएका छन । उनले सापटी लगेको पैसा नदिने व्यक्तिको रुीमति उठाएका छन् ।
प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धिरज श्रेष्ठसँग दुई बर्षअघि पाँच लाख रुपैयाँ दिएका थिए । जति पटक पैसा मागेपनि उनले थिएनन ।
आफुले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमति उठाएका हुन् । उनले ति व्यक्तिको श्रमतीलाई ट्याक्सिमा हालेर
भक्तपुरको बोडे पुर्याएका थिए । त्यसपछि उनले पैसा लिएर आइज ,तेरो बुढी लैजा भनेको प्रहरी भनेको प्रहरी प्रोतको जनाएको छ ।
बन्धक बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प’क्रा’उ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् ।
प्रहरी स्रोतको अनुसार करिब २ बर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारेबार गर्ने व्यक्तिलाई ५ लाख सापट दिएका थिए । रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् ।
आफुले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतिलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर उनलाई पैसा लिएर आईज भनदै फोन गरेको प्रहरीले जनाएको छ । फाईल तस्बिर
यो पनि पढनुहोस : हिन्दु धर्मशास्त्रका अनुसार द्रौ’प’दीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो ब’हुप’ति प्रथा कायमै छ ।
एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने भन्ने कुरा आधुनिक समाजमा निकै असभ्य तथा अ’प’त्या’रिलो लाग्न सक्दछ । तर परम्पराको नाममा यस्तो प्रथा हाम्रै समाजमा चलिरहेको छ ।
उता चीनमा समेत एकजना अर्थशास्त्रीले पुरुषहरुको बिहे नहुने समस्या समाधानका लागि ब’हुप’ति प्रथा अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् । वास्तवमा सन् १९८० मा एक सन्तान नीति अ’बल’म्बन गरेसँगै
चीन आर्थिक रुपमा विकाशको फ’ड्को त मार्”यो तर लिंग अनुपातमा यसको ठूलो अ’स’र परेको छ । चीनमा रु’ढीवा’दी सोचयुक्त मानिसहरुले एउटा मात्र सन्तान जन्माउन पाइने भएसँगै छोरा मात्र जन्माउन थाले ।
जसका कारण त्यहाँ छोरीहरुको संख्या निकै कम भयो । त्यसैले चीनमा अहिले विवाह योग्य उमेरका धेरै युवकहरुलाई बिहे गर्नका लागि बेहुली पाउन मुस्किल परिरहेको छ ।
उक्त समस्या समाधानका लागि कां’ग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन् । उनले तिब्बतमा सदियौँदेखि चलिआएको ब’हुप’ति प्र’थालाई चीनभर अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।
उनका अनुसार अहिले चीनमा लिं’गा’नुपात निकै धेरै छ, जसका कारण कैयन् युवकहरुको बिहे हुन पाएको छैन । अवस्था यस्तो कछ कि कतिपय छिमेकी देशबाट बिहेकै लागि भनेर महिलाहरुको तस्करी चीनमा हुने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।
यदि चीनमा पुरुषहरुले बिहेका लागि महिला नपाउने र अ’विवा’हित नै रहनुपर्ने सम’स्याको समाधान भएन भने त्यसले सन्तान उत्पादन कम हुनेछ र अन्ततः चीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्नेछ ।
यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले तीन सन्तान नीति अ’ख्तिया’र गरिसकेको छ । तर विवाहयोग्य उमेरका छोरीहरुको संख्या निकै कम हुनाले पुरुषहरु अविवाहित नै रहनुपर्दा कहाँबाट तीन सन्तान जन्मिनु ?
प्राध्यापक यी कांग एनजीले चीनको यो सम’स्याको समाधानका लागि सिफारिस गरेको ब’हुपति प्रथा निकै अनौठो प्र’था हो ।
उक्त परम्परा अनुसार एकजना स्त्रीको विवाह परिवारका दुई वा त्यसभन्दा बढी दाजुभाइसँग गराइन्छ । यद्यपि विवाह समारोहमा भने जेठो दाइले मात्र सबै प्रक्रिया पूरा गर्दछ ।
बिहेपश्चात् चाहिँ बेहुली सबै भाइहरुकी साझा बन्दछिन् सबैसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गर्नुपर्दछ । त्यसरी जन्मिएका बच्चाहरु पनि सबैका साझा बन्दछन्, किनकि वास्तविक जैविक पिता को हो ? भन्ने पत्ता लगाउन पनि कठिन हुन्छ ।
अर्थशास्त्री प्राध्यापकको यस्तो सुझावले चीनमा एक प्रकारको चर्चा र वि’वादको सिर्जना गरेको छ अहिले । यदि केटा र केटी दुवै पक्ष यसमा सहमत हुने हो भने
यो प्रथालाई अपनाउन सकिने उनको तर्क छ । विवाह नहुनु, निस’न्तान हुनु तथा खराब अर्थतन्त्र भएको देशको नागरिक हुनुभन्दा यो उत्तम उपाय भएको उनको मत छ ।
























