छिमेकीले आफ्नो श्रीमानलाई उ’त्ते’जित पार्न भित्री वस्त्र सुकाएपछि, श्रीमतिले चाले यस्तो कदम सबै चकित

एजेन्सि –

मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उ’जु’री पाएका छन् ।

त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आ’प’त्ति जताउँदै उ’जु’री नै दर्ता गरेकी छिन् ।

उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् । ४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आ’रो’प लगाएकी छिन् ।

उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् । उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् ।

मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उ’त्तेजि’त नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’

युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा प’क्रा’उ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले का’नु’न वि’परी’त केही पनि नगरेको भन्दै सम्झाए ।

प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका वि’वादबाट टाढै बस्न सल्लाह दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...