एजेन्सि – र’क्सी खाएपछि अति मिल्ने साथीहरु बीच पनि झ’ग’डा हुने गरेको हामीले सुनेका छौं । त्यस्तो झ’ग’डाका विषयहरु विभिन्न हुन्छन् ।
तर, दुई साथीहरुबीच आ–आफ्नो लिं’गको लम्बाइको विषयमा यस्तो झ’ग’डा पर्यो कि एक साथीले अर्का साथीको लिं’ग ब’ञ्च’रोले का’टि’दि’ए । रुसको उराल क्षेत्रको बश्कोर्तोस्तानमा एक साथीले अर्का साथीको लिं’ग ब’ञ्च’रोले का’टि’दि’एका हुन् ।
इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार यी दुई बाल्यकाल देखिकै साथी हुन् । रिपोर्ट अनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर र’क्सी पि’उँ’दै थिए । नशाको तालमा यी दुई साथीहरुबीच लिं’गको लम्बाइ नाप्ने प्रतियोगिता गर्ने निर्णय भयो ।
यस्तोमा ४७ वर्षका साथीको लिंगको लम्बाइ ५२ वर्षका साथीको भन्दा बढी पाइयो । यही कुराले यी दुईबीच झ’ग’डा सुरु भयो । झ’ग’डाका क्रममा ५२ वर्षका साथी यतिसम्म रि’सा’ए कि उनले ४७ वर्षका साथीको लिं’ग बञ्चरोले का’टि’दि’ए ।
जानकारी अनुसार यी दुईजना २ दिनदेखि लगातार र’क्सी पिइरहेका थिए । घा’इ’ते व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ । बञ्चरोको चोटले उनको गु’प्तां’गमा ठूलो घा’उ भएको छ ।
पुलिसले आरोपीलाई पक्राउ गरेको छ । आ’रो’पीले रि’सको झोंकमा पहिले साथीको टाउकोमा बञ्चरोले हा’नेको र त्यसपछि गु’प्तां’ग का’टि’दि’एको पुलिसले बताएको छ ।
पी’डि’तले चि’च्या’एको सुनेपछि छिमेकीले पुलिसलाई फोन गरेका थिए त्यसपछि पी’डि’तलाई उ’द्धा’र गरेर अस्पताल भर्ना गरिएको थियो । उनको टाउकोमा पनि ग’म्भीर चोट लागेको छ । आ’रो’पी दो’षी ठ’हरि’एमा उनलाई रुसको का’नुन अनुसार ८ वर्षसम्म जे’ल स’जा’य हुन सक्छ ।
























