उत्तर कोरियाली शासक किम जोनले गरे यस्तो माहान काम सारा विश्वबाट प्रशंसै प्रशंसा

एजेन्सि – उत्तर कोरियाले झन्डै ३० लाख मात्रा को’भिड खो’प अ’स्वी’कार गर्दै अन्यत्र प्रदान गर्न भनेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका एक प्रवक्ताले उत्तर कोरियाले विश्वमा खोप अ’भा’व भइरहेका बेला ती खोपहरू अ’तिप्र’भावि’त देशहरूलाई प्रदान गर्न भनेको बताए ।

उत्तर कोरियालाई गरिब देशहरूलाई खोप प्राप्त गर्न सघाउने कोभ्याक्स कार्यक्रम अन्तर्गत चीनमा निर्मित सिनोभ्याक खोप दिन सकिने बताइएको थियो । अगस्ट १९ सम्म उत्तर कोरियामा को’रोना भा’इस सङ्क्र’मणको कुनै विवरण नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले साप्ताहिक प्रतिवेदनमा उत्तर कोरियामा हालसम्म स्वास्थ्यकर्मी र रु’घाजस्तो रो’ग लागेका ३७,२९१ जनामा परीक्षण गरिए पनि कसैमा पनि सङ्क्रमण पुष्टि नभएको बताएको छ ।

म’हामा’री सुरु भएयता नै उत्तर कोरियामा कडा नियमहरू लगाइएको बताइएको छ । गत वर्ष ज्यानुअरीमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो।

उत्तर कोरियाले खोप अस्वीकार गरेको यो पहिलो पटक भने होइन । जुलाईमा आस्ट्राजेनेका खोपको लगभग २० लाख मात्रा खोप उत्तर कोरियाले सम्भावित नकारात्मक असरबारे चि’न्ता जनाउँदै अ’स्वीका’र गरेको दक्षिण कोरियाली गुप्तचर निकायसँग सम्बन्धित संस्थाले जनाएको थियो ।

जुलाई मै रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले पत्रकारहरूलाई उत्तर कोरियालाई पटकपटक रुसी खोप दिन खोजिएको बताएका थिए । उत्तर कोरियाले खोपको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएको छ ।

त्यहाँका राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले अमेरिका र युरोपमा देखिएका खोपका नकारात्मक असरका बारेमा सामग्री प्रकाशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...