एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको को’रो’ना भा’ईंर’स जसको नियन्त्रण र रोकथाम गर्नको लागि भन्दै सरकारले लगाएको ल’कडाउ’न मा समय विताउनको लागि मानिसले अनेक कार्य गर्ने गर्छन् ।
घरबाट बाहिर निस्कन पाएको समेत नपाउदाको बेलामा सामाजिक सञ्जालमा गेम खेल्ने गर्ने समेत गरेको छ ।
भारतमा जारी ल’कडा’उनको समयमा लुँडो खेल्दा श्रीमतीसँग पराजित भएपछि श्रीमान्ले कु’टपि’ट गरेका छन् । भारतको बडोदरा निवासी २४ वर्षिया महिलाले अनलाइन लुडो खेल्दा पतिलाई ह’रा’एकी थिइन ।
पहिलो राउन्डमा खेल हारेको ति पुरुषले लगातार खेलमा हा’रेपछि आफ्नी श्रीमतीसँग झ’ग’डा गर्न थाले र निर्ममता पूर्वक कु’टपि’ट गरेको भारतीय अनलाईन टाईम्स अफ इण्डियाले जनाएको छ ।
यो घटना केही दिन पहिलेको हो । श्रीमाले कु’टपि’ट गरेपछि ढा’डमा ग’म्भी’र चो’ट आएका कारण श्रीमतीलाई अस्पतालमा भर्ना गरिएको थियो । महिलाले उपचारपछि आफ्नो श्रीमानसँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी थिइन् ।
पछि ति श्रीमानले आफ्नी पत्नीसँग मा’फी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचारमा उल्लेख छ । ति महिला आम्दानीको लागि बच्चाहरुलाई ट्युसन पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए ।
























