पानीपुरीमा पि’सा’ब मिसाइरहेको भेटियो बाहिरियो, भिडियो भयो भाईरल (हेनुहोस भिडियो)

काठमाँडौ – पानीपुरीमा पि’सा’ब मिसाइएको भिडियो सार्वजानिक भएको छ । काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् ।

कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन ।

तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पि’सा’ब मिसाइएको भिडियो सार्वजनिक भएको छ । यो भिडियो नेपालको भने होइन ।

तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति ला’प’रवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।

भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पि’सा’ब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आ’रो’पीलाई प’क्रा’उ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी प’क्रा’उ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पि’सा’ब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पि’सा’ब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...