वडाअध्यक्षले ४ बर्षमा एउटा पनि विकास नगरे पछि बाँ’धे जनताले, कुन ठाँउको घट्यो यस्तो घटना ?

एजेन्सि –

जनप्रतिनीधिमा निर्वाचित भएको ४ बर्ष बितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै आ’क्रोशि’त स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको ख’म्बाले बाँ’धेका छन् ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँ’धेर घाममा त’ताएका छन् ।

मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रि’स जनप्रतिनीधि उपर निकाल्न सुरु गरेको छ ।

बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँ’धेका हुन् ।

आफैले भोट दिएर जिताएर पठाएको जनप्रतिनिधि यसरी आफ्नो जिम्मेवारीबाट पछि हटेपछि आ’क्रोशि’त भएको स्थानिय जनताहरुले यस्तो कार्य गरेपछि धेरै जनाले स्थानियहरुको यो कदमलाई स्वागत गरेको छ ।

स्थानियले चालेको यो कदमलाई कतिपयले भने वि’रोध जनाएको छ । जनप्रतिनिधि जस्तो पदमा बसेको मान्छेलाई यस्तो कार्य गर्न नहुने भन्दै असहमति जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...