श्रीमानको मोबाईलमा सुटुक्का गो’प्य म्यासेज पढेपछि, पतिले चाले यस्तो कदम दुनियाँ चकित

एजेन्सि – श्रीमान श्रीमति अर्थात एक रथको दुई पाङग्रा । श्रीमान श्रीमतिमा प्राय कुराहरु लु’काउदैनन र लु’काउनु पनि हुदैन ।

कतिपय यस्ता कुराहरु प्राईभेट पनि हुन्छ जुन श्रीमति वा श्रीमानसँग शेयर गर्दैनन् । पतिपत्नीले एकअर्काबाट लुकाउनुपर्ने गो’प्य कुरा के नै हुन्छ र ?

यस्तै सोच्नेहरूलाई गलत साबित गरिदिने खबर यूएईबाट आएको छ । सुटुक्क पतिको मोबाइल समातेर गोप्य म्यासेज पढ्ने पत्नीलाई त्यहाँको अदालतले जे’ल सजा’य तोकेको छ ।

इन्डिया टाईम्सका अनुसार यूएईको रस अल खिमाह अदालतले पतिका गोप्य म्यासेज पढेको अभियोगमा पत्नीलाई दो’षी ठहर गरेको छ ।

दो’षी ठहर भएकी महिलाले पतिकी पूर्व पत्नीसँगको गो’प्य कुरा पढेर छोरीलाई सुनाउने गरेकी थिइन् ।

अदालतले ती महिलालाई १ महिना जे’ल र साढे २ लाख रुपैयाँ ज’रिवा’ना तोकेको समाचारमा उल्लेख छ । पत्नीलाई गो’पनीयता भं’ग गरेको अभि’योगमा दो’षी ठहर गरिएको छ ।

दोस्री पत्नीले गोप्य कुरा हेरेकै कारण पहिली पत्नीसँग सम्बन्ध वि’च्छेद भएको थियो । पतिले ८ लाख रुपैयाँ मागे पनि अदालतले त्यति पैसा ज’रिवा’ना गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...