एजेन्सी – हाम्रो नेपाली समाजमा महिलाहरुलाई घु’रेर हेर्नुलाई एक अप’राधको श्रेणीमा रााखिएको छ । कसैलाई घु’रेर हेरिन्छ भने त्यसलाई कानुनि कठघरमा पनि उभ्याईने गरिन्छ । यदि रि’ट हालेको खण्डमा ।
न्यू ईङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक सर्वेक्षणले जबकि त्यसको ठीक उ’ल्टो प्रतिदिन महिलाहरुलाई १० मिनेट सम्म घूरी रहनु पुरुषहरुका निम्ति स्वास्थ्यवर्धक हुन्छ भन्ने देखाएको छ ।
पुरुष यदि दिनहुँ १० मिनेट सम्म महिलाहरुको स्त नलाई घू रेर हे रिरह्यो भने उनिहरुमा केवल हृदयघा’तको संभावना कम रहन्छ बल्कि उनिहरुको आ’युपनि बढ्छ ।
डाक्टरहरुका अनुसार उन्नत वक्ष भएका महिलाहरुलाई प्रतिदिन १० मिनेट सम्म घूरेर हेर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
वैज्ञानिकहरुको त यस्तोसम्म भनाई रहेको छ कि ठूलाठूला स्त न भएका महिलाहरुलाई घूरेर हेर्नेहो भने पुरुषहरुको उमेर बढछ ।
सर्वेक्षणको निष्कर्ष छ केहि मिनेट महिलाहरुको स्तनहरुलाई नियाली रहने हो भने स्वास्थ्यका निम्ति जिम जानु भन्दा राम्रो हुन्छ ।
एजिंगका एक विशेषज्ञ डाक्टरका भनाईमा सुसंगठित महिलालाई मात्र दश मिनेटसम्म हेर्ने हो भनेपनि यतिधेरै उर्जा खर्च हुन्छ जति उर्जा ३० मिनेट एयराबिक्स व्यायाममा खर्च हुन्छ ।
यस विलक्षण खोजको परिणामहरुलाई सार्वजनिक गर्नुभन्दा पहिले यस खोजी दलले ५ वर्ष व्यतित गरेको थियो । जो व्यक्तिहरुलाई प्रतिदिन महिलाहरुको स्तन हेर्न भनिएको थियो
उनिहरुको अन्य व्यक्तिहरुको भन्दा र’क्तचाप कम थियो । यस्ता व्यक्तिहरुको रेस्टिङ पल्स दरपनि ढिला थियो र उनिहरुको कोरोनरी आर्टरीको वि’मारीको ख’तरा पनि कम भएको थियो ।
डाक्टरहरुका अनुसार यौ’न उत्साहबाट हृदयको पम्पिङ गतिपनि तेज हुन्छ र यसले रक्त सन्चारमा पनि सुधार हुन्छ ।
यस्तो पनि मानिएको छ कि सामान्यतयाः पुरुषहरुको दृष्टि अन्य अंगहरु भन्दा महिलाहरुको स्तनमा धेरै समय सम्म अडिन्छ ।
यो पनि : आफ्नी पत्नी एवम् रानी मुम्ताजको यादमा ऐतिहासिक ताजमहल निर्माण गर्ने मुगल बादशाह शाहजहां अटुट प्रेमको प्रतीकको रुपमा चिनिन्छन् ।
आग्रास्थित १७ औं शताब्दीमा बनेको ताजमहल विश्वमाझ नै प्रेमको प्रतीक बनेर उभिएको छ । विश्व सम्पदा सुचीमा सुचीकृत सो ताजमहल हेर्न विश्वका विभिन्न ठाउँबाट पर्यटक आउने गर्छन् ।
सो ताजमहल भारतको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । यस्तै मध्य प्रदेशका एक व्यक्तिले आफ्नी पत्नीको लागि दोस्रो ताजमहल निर्माण गरेका छन् ।
५२ वर्षीय आनन्द प्रकाश चौस्कीले मध्य प्रदेशस्थित बुर्हानपुर शहरमा आफ्नी पत्नी मन्जुशाको लागि उपहार स्वरुप ताजमहलको उपमा निर्माण गरेका हुन् ।
‘दोस्रो ताजमहल मैले मेरी श्रीमतीको लागि उपहार स्वरुप निर्माण गरेको हुँ । श्रीमतीसँगै यो शहर र यहाँका मानिसको लागि उपहार हुनेछ’, आनन्दले बीबीसीसँग भनेका छन् ।
उनले निर्माण गरेको ताजमहल करिब २ लाख ६० हजार अमेरिकी डलरमा निर्माण भएको हो । करिब ५० रोपनी क्षेत्रफलमा बनेको ताजमहल भित्र आनन्दले अस्पताल समेत निर्माण गरेका छन् ।
उनले निर्माण गरेको ताजमहलमा नवविवाहितले तस्बिर खिचाउने गर्छन् । ऐतिहासिक ताजमहलकै स्वरुपमा निर्माण गरिएको नयाँ ताजमहल भित्र भने
आनन्द दम्पती बसोबास गर्दै आएका छन् । सोही कारण उनी सबैखाले पर्यटकलाई सो भवनभित्र प्रवेश अनुमती भने दिंदैनन् ।
ऐतिहासिक ताजमहल मुस्लिम आर्किटेक्चरमा आधारित डिजाइन भएकोले आफूले नयाँ ताजमहलमा आधुनिक डिजाइन थपेको आनन्दले बताए ।
‘मेरो घर ऐतिहासिक ताजहमलबाट प्रेरित छ। यद्यपि, मैले आधुनिक डिजाइनसमेत थपेर निर्माण गरेको हुँ’, उनले भने।
























