श्रीमान जुन कार्यालयमा सफाइकर्मी छन्, त्यहीँ कार्यलयमा श्रीमति प्रमुख बनेर आएपछि

एजेन्सी – प्रजातान्त्रिक मुलुकमा हरेक सामान्य नागरिक समेतलाई त्यसदेशको उच्च पदमा पुग्नसक्ने ब्यवस्था गरेको हुन्छ । यो पनि प्रजातान्त्रिक प्रणालीको सफलता हो ।

यस्तै घटना भारतमा भएको छ । त्यहाँ उत्तर प्रदेशको सहारनपुरको बलियाखेडी ब्लाकमा कार्यरत सफाई कर्मचारी सुनील कुमारकी श्रीमति अहिले बलियाखेडी ब्लककी प्रमुख भएकी छिन् ।

तीन वटा गाउँ पञ्चायत मिलेर यो ब्लक बनेको छ, जसमा श्रीमती सोनिया प्रमुख छिन् । सुनिल कुमारले कहिल्यै सोचेको थिएनन् कि ब्लाक क्षेत्रमा जहाँ उनले दैनिक सफाई गर्दछन्, एक दिन उनकी श्रीमती सोनिया ब्लाक प्रमुख बन्नेछन् ।

अब सोनियाले भाजपाबाट ब्लाक प्रमुखको जिम्मेवारी लिएकी छन् । उनका पति सुनील धेरै वर्षदेखि बलियाखेडी ब्लाकमा सफाईकर्मी छन् । उनकी श्रीमती सोनिया सामान्य गृहिणी हुन् ।

सुनीलले बीए पास पत्नी बीडीसी चुनाव ल ड्नको निम्ति प्रोत्साहित गरे र हालै सम्पन्न ब्लक प्रमुख चुनावमा सफाईकर्मी सुनीलको श्रीमति निर्विरोध

भाजपा समर्थित ब्लाक प्रमुख भएकी छिन् । गाउँ नल्हेदा गुर्जर निवासी सुनील कुमार आफ्नै गाउँमा बलियाखेडी विकास खण्डमा सफाई कर्मचारीको रूपमा कार्यरत छन् ।

जब तीन वटा पञ्चायत मिलेर बनेको ब्लकको प्रमुखको चुनाव घोषित भएको थियो, आरक्षणको कारण बीडीसी सीट अनुसूचित जाति वर्गमा आरक्षित भयो ।

गाउँलेहरूको आदेशमा सुनील कुमारले आफ्नी श्रीमती सोनियालाई वडा ५५ का बीडीसी सदस्यका लागि प्रतिस्पर्धा गर्न लगाए जसमा उनी विजयी भइन्।

जब ब्लाक प्रमुख पद पनि अनुसूचित जातिहरूका लागि आरक्षित गरिएको थियो, एक भाजपा नेताले सुशिक्षित सोनिया गान्धीलाई भाजपाको तर्फबाट ब्लाक प्रमुखको पदमा उम्मेदवार बनाए । २६ वर्षीया सोनियाले आफ्नो नामांकन फाइल गरेपछि ब्लाक प्रमुखमा निर्विरोध निर्वाचित भइन् ।

यो पनि पढनुहोस : हिन्दु धर्मशास्त्रका अनुसार द्रौ’प’दीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो ब’हुप’ति प्रथा कायमै छ ।

एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने भन्ने कुरा आधुनिक समाजमा निकै असभ्य तथा अ’प’त्या’रिलो लाग्न सक्दछ ।

तर परम्पराको नाममा यस्तो प्रथा हाम्रै समाजमा चलिरहेको छ । उता चीनमा समेत एकजना अर्थशास्त्रीले पुरुषहरुको बिहे नहुने समस्या समाधानका लागि ब’हुप’ति प्रथा अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

वास्तवमा सन् १९८० मा एक सन्तान नीति अ’बल’म्बन गरेसँगै चीन आर्थिक रुपमा विकाशको फ’ड्को त मार्‍”यो तर लिंग अनुपातमा यसको ठूलो अ’स’र परेको छ ।

चीनमा रु’ढीवा’दी सोचयुक्त मानिसहरुले एउटा मात्र सन्तान जन्माउन पाइने भएसँगै छोरा मात्र जन्माउन थाले । जसका कारण त्यहाँ छोरीहरुको संख्या निकै कम भयो ।

त्यसैले चीनमा अहिले विवाह योग्य उमेरका धेरै युवकहरुलाई बिहे गर्नका लागि बेहुली पाउन मुस्किल परिरहेको छ । उक्त समस्या समाधानका लागि कां’ग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन् ।

उनले तिब्बतमा सदियौँदेखि चलिआएको ब’हुप’ति प्र’थालाई चीनभर अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार अहिले चीनमा लिं’गा’नुपात निकै धेरै छ, जसका कारण कैयन् युवकहरुको बिहे हुन पाएको छैन ।

अवस्था यस्तो कछ कि कतिपय छिमेकी देशबाट बिहेकै लागि भनेर महिलाहरुको तस्करी चीनमा हुने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।

यदि चीनमा पुरुषहरुले बिहेका लागि महिला नपाउने र अ’विवा’हित नै रहनुपर्ने सम’स्याको समाधान भएन भने त्यसले सन्तान उत्पादन कम हुनेछ र अन्ततः चीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्नेछ ।

यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले तीन सन्तान नीति अ’ख्तिया’र गरिसकेको छ । तर विवाहयोग्य उमेरका छोरीहरुको संख्या निकै कम हुनाले पुरुषहरु अविवाहित नै रहनुपर्दा कहाँबाट तीन सन्तान जन्मिनु ?

प्राध्यापक यी कांग एनजीले चीनको यो सम’स्याको समाधानका लागि सिफारिस गरेको ब’हुपति प्रथा निकै अनौठो प्र’था हो । उक्त परम्परा अनुसार एकजना स्त्रीको विवाह परिवारका दुई वा त्यसभन्दा बढी दाजुभाइसँग गराइन्छ । यद्यपि विवाह समारोहमा भने जेठो दाइले मात्र सबै प्रक्रिया पूरा गर्दछ ।

बिहेपश्चात् चाहिँ बेहुली सबै भाइहरुकी साझा बन्दछिन् सबैसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गर्नुपर्दछ । त्यसरी जन्मिएका बच्चाहरु पनि सबैका साझा बन्दछन्, किनकि वास्तविक जैविक पिता को हो ? भन्ने पत्ता लगाउन पनि कठिन हुन्छ ।

अर्थशास्त्री प्राध्यापकको यस्तो सुझावले चीनमा एक प्रकारको चर्चा र वि’वादको सिर्जना गरेको छ अहिले । यदि केटा र केटी दुवै पक्ष यसमा सहमत हुने हो भने यो प्रथालाई अपनाउन सकिने उनको तर्क छ ।

विवाह नहुनु, निस’न्तान हुनु तथा खराब अर्थतन्त्र भएको देशको नागरिक हुनुभन्दा यो उत्तम उपाय भएको उनको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...