नयाँ दिल्लि – भारतिय सिने जगतकी चर्चित नायिका शिल्पा सेट्टिका श्रीमान सोमबार पक्रा’उ परेको छ ।
एक सफल व्यापारीको पहिचान बनाएको नायिका सेट्टिका श्रीमान राज कुन्द्रा लाई प्रहरीले सोमबार अ’श्लि’ल फिल्म बनाएको आरोपमा पक्रा’उ गरेको हो । उनलाई सोमबार राति नै मुम्बाई प्रहरीको क्रा’ई’म ब्रान्चले पक्रा’उ गरेको हो ।
भारतिय सञ्चार माध्यमका अनुसार प्रहरीसँग कुन्द्रा विरु’द्ध प्रहरीसँग बलियो प्रमाण भएको दाबी गरेको छ । गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरो’पी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ ।
प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अ’श्ली’ल फिल्म रिलिज गर्ने गरेका थिए । हटसट नामको एक एपमा अ’श्ली’ल फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यो मामिलामा अन्य ४ जनालाई यसअघि नै प’क्रा’उ गरिसेको छ । प्रहरीले कुन्द्रा विरु’द्ध आरोपीहरुको बयानमात्र नभएर टेक्निलक प्रमााण समेत भएको जनाएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई ज’बर’जस्ती अ’श्ली’ल फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका थिए । प्रहरीले यो लाखौंको व्यापारिक सञ्जाल हुनसक्ने बताएको छ ।
























