काठमाँडौ – एउटा कहालिलाग्दो दृश्य जसलाई देख्दा जो कोहिको पनि पन नरासाउला भन्न सकिन्न । सुरुमा हेर्दा हामीलाई यो एउटा कुनै फिल्ममा कैद दृश्य जस्तै लाग्छ तर वास्तवमा यो दृश्य सचिक्के रहेको छ ।
एघार बर्षको कलिलो उमेरमै उनलाई मा नसिक रो’ग जस्तो घातक रो’गले संक्रमित भएपछि उनलाई यसरी राख्नुपर्ने अवस्था आएको हो ।
छोरालाई स्कुल पढाउनुपर्नेमा छोराको खुट्टामा साङ्गलोले बाँधेर राख्नु पर्दा कुन आमाले सोचेको हुला र कुन आमाको मन नरुला ।
आफ्नो छोरो बिग्रियोस नासियोस त कस्ले पो भन्थ्यो र । यी बाबुको उमेरका सबै स्कुल जान्छन् राम्ररी बोल्छन् पनि तर आफ्नो छोरो यस्तो हुदा सम्मको दुख लाग्ने गरेको उनी बताउँछिन् ।
छोरोको उपचारमै सारा पैसा सकियो र आर्थिक अभाव यति सम्मकि घरमा चर्पि समेत बनाउन नपाउदा अन्यत्रकोमा जाने गरेको पाईयो । यी बाबुलाई काठमाँडौ लगेर उपचार गर्न पाए हुन्थ्यो भन्ने सपना बोकेर आमा मिडिया समक्ष बिन्ति बिसाउछिन् ।
कुन आमा खुसि हुदैनन होला र कि आफ्ना छोरा जन्मियो भनेर हो यस्तै खुसि भएकी थिईन कुमारि पुन मगर बिस्तारै दिन हप्ता महिना हुँदै बर्ष बित्यो तर छोराको हालत झनझन बिग्रदै गयो । आशाको किरणले पनि यो घरतिर कहिल्यै हेरेन ।
























