काठमाडौँ-
तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो । यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ ।
खानाका परिकारलाई स्वादिष्ट बनाउन र टाँठो पिरो बनाउनका लागी मात्रै नभई डल्ले अर्थात अकबरे खुसार्नीको विशेष भूमिका हुन्छ ।
डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको
सं’क्रमण बाट बचाउनु सहयोग पुर्याउछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
यसले पिसाबको बिरामीलाई फाइदा पुर्याउनुका साथै थकाइ पनि मेटाउँछ ।हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।
विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण समेत कम हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ ।
यस्तै प्रा.डा. उमा कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट पोषण विषयमा विद्यावरिधि गरेकी छन् ।
अहिले पनि त्रिविमै अध्यापनरत कोइराला पोषणसम्बन्धी थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुसन्धानमा सहभागी भइरहेकी छन् ।
राष्ट्रिय योजना आयोगको पोषणसम्बन्धी सल्लाहकार समितिमा सदस्यसमेत रहेकी कोइराला काठमाडौंमा खाजाका रुपमा प्रयोग हुने मःमः सकेसम्म उपभोग नगर्न सुझाव दिन्छिन् ।
काठमाडौंमा बन्ने अधिकांश मःमः अस्वस्थकर हुने बताउँदै उनले खानै परे आफूलाई विश्वास लाग्ने ठाउँमा मात्रै खान सुझाव सल्लाह दिएकी छन् ।
काठमाडौंमा बनाइने मःमःमा प्रयोग हुने मासु, सागसब्जी गुणस्तरहीन हुने गरेको उनी बताउँछिन् ।
‘काठमाडौंमा मःमः खान स्वास्थ्यका दृष्टिकोणले एकदमै जोखिम छ । हामीकहाँ गुणस्तर नियमन नभएकाले प्रयोग भएका वस्तुको स्वच्छताबारे थाहा हुन्न,’ डा.कोइरालाले भनिन्, ‘हत्तपत्त गएर जहाँ पायो त्यही मःमः नखानु नै बेस हो ।’
कोक, फन्टा, पेप्सीजस्ता पेय पदार्थसँग मःमः खान नहुने कोइरालाले बताइन् ।
























