२ सन्तानकी भाउजु लिएर देवर भागे, प्रहरीले प’क्रा’उ पछिको बयान सुन्दा दुनियाँ चकित

एजेन्सी –

भनिन्छ नि हाम्रो सुन्नालाई कान र देख्नलाई आँखा चाहिन्छ संसारमा धेरै अनौठो खालको कुराहरु देख्न र सुन्न पाईन्छ ।

जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।

उक्त राज्यामा एक देवरले आफ्नै भाउजु लिएर फरार भएको छ ।

यहाँ अचम्मको कुरा के छ भने भाउजु भगाउने देवर पनि विवाहित हो र उनको पनि ५ ओटा सन्तान रहेको छ भने भाउजुका पनि २ सन्तान रहेका छन् ।

भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो ।

२५ मार्चाको राती सन्नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् । उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।

अर्को तर्फ सन्नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए ।

पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् ।

यो पनि पढनुहोस – विवाह २ शरिरको मात्रा मिलन नभई २ आत्माको पनि मिलन हो । मान्छे जन्मिन्छ र ठुलो हुदै गएपछि विवाह गर्ने उमेर हुन्छ र विहे गरिन्छ । विवाह गर्नको लागि हामी आफुले मर्ने पर्नेसँग होस भन्ने चाहान्छ ।

जिवनमा धेरै जनासँग भेटहुन्छ र मन पनि पराईन्छ तर जो भाग्यमा छ उसैसँग मात्रा लगनगाँठो हुन्छ भन्ने पनि चलन रहेको छ । हाम्रो नेपाली समाजमा सामान्तय मागी विवाह गर्ने चलन रहेको छ ।

जहाँ बुबाआमाले सबै हेरेर मात्रा गर्ने गर्दछ । तर पछिल्लो समय भने प्रेम विवाह गर्नेहरुको संख्या पनि तिव्र गतिमा बढिरहेको छ । परिवारको स्विकृति बिना भागेर गरीने विवाहहरुमा

कुनैको रा’म्रो भएको छ भने कुनैको घरबार वि’ग्रिएको छ । विवाह कसैको दबा’बमा हुने गरेको छ भने त्यसले लामो यात्रा गर्न सकिदैन । छिमेकी देश भारतमा एक अनौठो खालको घटना घटेको छ ।

जहाँ परिवारको दबा’बमा हुन लागेको बेहेमा छोरालाई दुलहा बनाएर बेहुली लिन गएका बुबा आफै बेहुला बन्नु परेको छ । यो अनौठो खालको घटना विहारमा घटेको हो ।

आफ्नै छोराको कारण ६५ बर्षका रोशन लालले हुनेवाला बुहारीसँग विवाह गर्न बा’ध्य भएका छन् । छोराले धो’का दिदा उनले २१ बर्षकी कन्यासँग विवाह गर्नु परेको हो ।

रोसन लालको छोराको विवाह सपना नामकी युवतीसँग हुनेवाला थियो । उनी छोरालाई बेहुला बनाएर बेहुली लिन युवतीको घरमा पुगे ।

तर छोरा मण्डपबाटै भागेको थियो । कारण यस्तो थियो कि उनको छोराको अर्कै युवतिसँग प्रेम सम्बन्धमा रहेको थियो ।

जन्ति खाली हात फर्कदा केटी पक्षको बदना’मी हुने बताइएपछि रोशन लाले हुनेवाला बुहारीसँग नै विवाह गर्न बाध्य भए । र उनले परिवारको इज्जत बचाउनको लागि मण्डपमै हुनेवाला बुहारीसँग विवाह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...