यि व्यक्तिले चौकि गएर महिला प्रहरीलाई राखिन यस्तो प्रस्ताव, प्रहरी नै चकित

एजेन्सी – प्रकृतिको नियम हो मानिस जन्मिन्छ अन्तत म’र्छ भनेर यसलाई न आजको दिनसम्म न तोडनै सक्यो न त परिवर्तन गर्न नै ।
मानिस जन्मिएपछि समय क्रमसँगै बडदै जान्छ र विहे गर्ने उमेर हुन्छ । समयसँगै उमेर ढल्किदै जान्छ बु’डो बु’डि हुन्छ र अन्नतत उनले पनि संसार छो’डेर जान्छ ।

मानिस ठुलो हुदै गएपछि सामान्यतया विवाह गर्ने योजना बोकेको हुन्छ् । विवाह आफै वा घर परिवारको साहाराले गरिन्छ । छिमेकी देश भारतमा एक अनौ’ठो खालको घटना घटेको छ । भारतको उत्तर प्रदेशमा एक युवक महिला प्रहरी कार्यलय गईन र विवाह गरिदिन आग्रह गरेको खबरले सबैलाई अचम्मित तुल्याएको छ ।

विवाह गर्नको लागि ति पुरुष किन गईन त प्रहरी चौकी यो कुराले सबैको मनलाई तानेको छ । प्रहरी चौकि पुगेको ति पुरुषले प्रहरी चौकि पुगेर ति युवकले आफु अन्य मानिस भन्दा केही फिट होचो भएकाले विवाह हुन नसकेको बताएका छन् । फरियादीका युवकले प्रहरी कार्यालय पुगेर बिन्ति गर्दै भने, ‘म्याडम मेरो विवाह गराइदिनुहोस्, म कति समय सम्म कुमार रहने ।’


वास्तवमा उनको उचाइ नै विवाहको बा’धक बनेको छ । उनको उचाई होचो भएकै कारण विवाह गर्न नपाएका हुन् । उनले प्रहरी समक्ष दुलही भेटे पनि घर परिवारले विवाह गर्न नदिने आ’रोप पनि लगाएका छन् ।


युवक २६ वर्षका भए । उनको नाम मोहम्मद अजीम हो । उनले हालसम्म घर परिवारदेखि आफन्तलाई पनि आफ्नो विवाह गर्न भने तर कसैले कुरा सुनेनन् र उनी प्रहरी कार्यालय पुगेका हुन् ।

यो पनि पढनुहोस – निन्द्रका समयमा पटक पटक निन्द्राबाट ब्युँझिरहेन मानिसहरु डि मेन्सि याको विकास हुने र चाँडै मृ त्यु हुन सक्ने जो खिम बढेको एक अध्ययनले पत्ता लगाएको छ ।


निद्रामा समस्या हुने, पटक–पटक राति निद्राबाट ब्युँझिरहने वृद्धहरूमा डि मेन्सि या विकास हुने वा कुनै पनि कारणबाट चाँडै म र्ने जो खिम उच्च हुने स्लिप रिसर्च जर्नलमा प्रकाशित लेखमा भनिएको छ ।


हार्वर्ड मेडिकल स्कुल मेडिसिनका निर्देशक, निद्रा विज्ञ रेबेका रबिन्सका अनुसार अध्ययनको नतिजाले सबै कारण मृ त्युदरको जो खिम कम गर्नका लागि हरेक रातको निद्राले महत्त्वपूर्ण भूमिका खेल्छ ।


धेरै रात निदाउन समस्या भोग्ने मानिसहरूलाई कुनै पनि कारणबाट प्रारम्भिक मृ त्युको खतरा ४४ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । त्यस्तै, प्रायः रातमा ब्युँझने र सुत्न सङ्घर्ष गरिरहेका मानिसमा मृ त्युको जो खिम ५६ प्रतिशत बढी हुने हुन्छ ।


नियमित सुत्न गाह्रो हुने मानिसमा डिमेन्सियाको जोखिम ४९ प्रतिशत र रातमा ब्युँझने र सुत्न सङ्घर्ष गरिरहेका मानिसमा डि मेन्सि याको जोखिम ३९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।


वल्र्ड स्लिप सोसाइटीका अनुसार निद्राको अभा वले विश्वको ४५ प्रतिशत जनसङ्ख्याको स्वास्थ्यलाई जो खिममा पु¥याइरहेको छ । निद्रामा सम स्या भएमा मधुमेह, स्ट्रोक, हृदय रो गसहित विभिन्न रो गको जो खिम उच्च हुन्छ । उमेरको आधारमा प्रत्येक रात सातदेखि १० घण्टाको निद्रा पाउनु पर्ने हुन्छ । (सिएनएन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...