विश्वलाई लिएर चिनले चाले यस्तो राम्रो कदम,विश्वभर छायो खुसियाली

काठमाडौं –

चिनले विकासोन्मुख मुलुकहरुको लागि खुसिको खबर ल्याएको छ ।

विकासोन्मुख मुलुकहरुलाई लक्षित गरेर चीनले बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउन लागेको हो ।

दुई दिन अगाडि सम्पन्न बेल्ट एण्ड रोड सम्बन्धी एशिया प्रशान्त क्षेत्रको उच्चस्तरीय सम्मेलनमा आफूहरुले सो प्रस्ताव गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रायका प्रवक्ता झाओ लिजानले को’रोनाविरु’द्धको खोपमा अन्तर्राष्ट्रिय साझेदारी बढाउन सो प्रस्ताव गरिएको जानकारी दिएका छन् । उनका अनुसार भ्याक्सिनबारे अनुसन्धान, यसको उत्पादन र वितरणमा सो कार्यक्रम केन्द्रित हुनेछ ।

साथै, विकासोन्मुख मुलुकहरुको भ्याक्सिनमा पहुँच बढाउनको लागि सो कार्यक्रम अगाडि बढाउन खोजिएको हो । तर यसको मोडालिटी के हुने भन्ने विषयमा भने उनले केही पनि बताएका छैनन् ।

यस अगाडि चीनले दक्षिण एसियाली मुलुकलाई लक्षित गरेर आपत्कालीन भण्डारण संयन्त्रण निर्माण गर्ने प्रस्ताव गरेको थियो ।

यो पनि पढनुहोस – कपाल झरेपछि सबैले पाउने एउटै उपनाम हो तालु खुईली,खुईली । कपाल झ’रेसँगै मानिसहरुको करिअरमा नै धक्का लाग्ने गरेको छ । कतिपयले तालु खुईलिनुलाई बृद्धि र विवेकसँग दाच्ने गरिन्छ तर बास्तावमा भने यो होईना ।

हाम्रो शिरमा कपालमा भएका १ लाख रेसामध्ये एक दिनमा ५० देखि १०० रेसा टुट्नु सामान्य मानिन्छ । तर, यो भन्दा अधिक कपाल झरेमा भने तालु खुइले हुने सम्भावना उच्च भएर जान्छ । यसका लागि केही उपायहरु लगाउनु आवश्यक पर्छ ।

के खानाका कारण झर्छन् कपाल ?
पिज्जाः यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।

फ्रेन्च फ्राइः यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन ।
मिठाईः यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

कार्बोनेटेड ड्रिङ्क्सः सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ। यसले कपाल धेरै झर्छ ।

र क्सीः यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।

पेस्ट्रीज र केकः यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ। यसले तीब्र रुपमा कपाल झर्छ ।

तारेका खानेकुराः यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।

रिफाइन्ड फूडः सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।

आलूः यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...