मोटी श्रीमतीले थिच्दा श्रीमानको मृ’त्यु, किन थिचिएको थियो त श्रीमानलाई ?

एजेन्सि –

विश्व जगतमा विभिन्न अनौठो अनौठो घटनाहरु घटिरहन्छ । यस्तै रसियामा एउटा अनौठो घटना घटेको छ ।

श्रीमतीले आफ्नै श्रीमानलाई थिचेर मा’रेको घटना अन्तराष्ट्रिय मिडियाहरुमा छाइरहेको छ । रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएर विवा’द सुरु भएको थियो र वि’वाद विस्तारै बढ्दै गयो ।

श्रीमान श्रीमतीबीच वि’वाद भएका बेला १ सय १ किलो तौल भएकी श्रीमतीले माथि चढेर थिच्दा ती श्रीमानको मृ’त्यु भएको हो ।

श्रीमान श्रीमति बिच विवाद भएपछि श्रीमतिले श्रीमान एइदरलाई मा’फी माग्न आग्रह गरिन तर उनको श्रीमनले अटेर गर्दै मानिनन् ।

त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि चढेर उनको टाउकोमा बसिन् । उनी माथि चढेपछि उनका श्रीमानलाई सास फेर्न गाह्रो हुन थाल्यो ।

श्रीमतीलाई श्रीमानले सास फेर्न नसकेको कुरा थाहा भएन । किनकी यस क्रममा श्रीमती तात्याना ओ मदिराको न’शामा थिइन् । श्रीमती श्रीमानमाथि त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सास बन्द भएन ।


यसरी श्रीमतिले श्रीमानलाई थिचिरहदा उनीहरुको दुई छोरी पनि घरमा नै रहेकी थिईन । यसरी बुबालाई थिचेर राखेपछि दौडिएर बाहिर गएर छिमेकीलाई बोलाएर ल्याए ।

तर, त्यतिबेलासम्म श्रीमानको मृ’त्यु भइसकेको थियो । केही समयपछि महिलाले पनि श्रीमानको मृ’त्यु भइसकेको थाहा पाइन् । महिलाले आफूले श्रीमानलाई मा’र्न नचाहेको बताएकी छिन् ।

उनका अनुसार उनका श्रीमान धेरै बोलिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् । यसैको लागि उनी श्रीमानको मुखमै बसिदिएकी बताएकी छिन् ।


सुरुमा महिलामाथि हत्याको अभियोगमा मु’द्दा चलाइएको थियो । तर, सुनुवाइको क्रममा उनीमाथि लगाइएको ह त्याको अ’भि’यो’ग ह’टा’एर उनलाई ला’पर’वा’ही गरेर मृ’त्युको कारण बनेको आ’रो’पमा मु द्दा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...