सुहागरातमा बेहुलीको मृ’त्यु, कारण थाहा पाउदा सबै चकित

एजेन्सि – विवाह दुई आत्माको मिलन हो । जहाँ एक जुनि त के सातौ जुनि सम्म एक अर्काको साथ हुने भन्दै अग्नि साक्षी राखेर कसम खाएको हुन्छ । विवाह बन्धनमा कसिएको जोडिको सबै भन्दा यादगार समय अर्थात सुहाग रात । यस रातलाई सबैभन्दा महत्वपुर्ण रात पनि भनिन्छ ।


यहि दिन अर्थात सुहागरातमा एक नसोचेको घ’टना घटेको छ । जोडिको पहिलो रातनै यस्तो दु’र्घटनमा पर्छ होला भनेर सायदै सोचिएको पनि हुदैन । ब्राजिलमा एक नवविवाहित जोडिमा यस्तै घटना घटेको हो । विहेको पहिलो रातमै खुसि उजाडिएको छ । बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजा’डि’एको छ ।


ब्राजिलको इबिराइट सहरमा १८ वर्षकी युवतीको २९ वर्षका युवकसँग उनको घरमा रहेको फार्म हाउसमा धुमधामका साथ बिहे भएको थियो । बिहेपछि नवविवाहित जोडी निकै खुसी थिए । तर, यो खुसी धेरै समयसम्म टिक्न नसकेको खबर द सनले प्रकाशन गरेको छ ।


बिहेपछि पहिलो रातमा शा’रीरिक सम्ब’न्धको क्रममा बेहुलीको स्वास्थ्य अचा’नक बि’ग्रिएको र उनको पतिले उनको स्वास्थ्य अवस्था बुझ्ना खोज्दा त्यतिबेला उनी जमिनमा ल’डिसकेको थिई । पत्नीको यो हालत देखेपछि पतिले सहयोगका लागि छिमेकीहरुलाई बोलाएको प्रहरीले बताएको छ ।


पत्निको अचानक यस्तो अवस्था भएपछि अस्पताल लैजानको लागि उनले ट्याक्सी बोलाए तर उनका अनुसार ट्याक्सी चालकले अस्पताल जान मा’नेनन् । त्यसपछि उनले अर्को ट्याक्सीलाई भने तर त्यो ट्याक्सीका चालकले पनि अस्पताल जान अ’स्वीकार गर्दै आकस्मिक सेवामा फोन गर्न आग्रह गरे,सोही अनुसार पतिले आक’स्मिक सेवामा फोन गरे ।


फोन पश्चात पारामे’डिक्स स्टाफ उनको घर पुगे । उनीहरु त्यहाँ पुग्दा सम्म उनको पत्निको सास चलिरहेको थियो । पारामेडिक्सले उनको जाँचमा उनलाई सास फेर्न क’ठि’नाइ भइरहेको पाए र उनलाई हृ’दयाघा’त भएको पुष्टि गरे । तत्काल उनलाई एम्बुलेन्समा अस्पताल लगियो तर बाटोमै उनको मृ’त्यु भयो ।


पतिको दावी अनुसार एम्बुलेन्स आउन करिब एक घण्टाको समय लाग्यो । यही कारण उनकी पत्नीको मृ’त्यु भएको उनले दा’वी गरेका छन् । आपत’का’लीन सेवाको तर्फबाट भने पहिले एम्बुलेन्स र’द्द भएपछि अर्को एम्बुलेन्स २१ मिनेट भित्र पुगेको बताइएको छ ।

महिलाको पो’स्ट मा’र्टममा उनलाई ब्रोङकाइटिसको सम’स्या भएको खुलासा भएको छ । पुलिसका अनुसार बेहुलीको शरीरमा हिं’साका कुनै चिन्ह थिएनन् । पुलिसले उनको मृ’त्यु आक’स्मिक मानेको छ । छिमेकीहरुले पनि घटना भन्दा पहिले कुनै किसिमको चिच्याएको स्वर वा अन्य आवाज नसुनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...