पत्नीले यी काम गरिरहेकी छिन् भने श्रीमानको भाग्य चम्किनेछ

काठमाडौँ – भन्ने गरिन्छ हरेक सफल पुरुषको पछाडि हरेक श्रीमतिको महत्वपुर्ण हात हुन्छ भनेर ।

कुनै पतिव्रता पत्नीको यति ताकत हुने गर्दछ जसले पतिको बि’ग्रिएको भाग्यलाई पनि चम्काउन सक्छन् ।

श्रीमान श्रमिति पनि त्यतिकै हुने पनि होईना जहाँ अ’ग्नि साक्षी राखेर सात जन्म सँगै हिडने म’र्ने बाचा कसम खाएका हुन्छन् ।

पछिल्लो समय आएर विवाह पनि स्वार्थ’को लागि गरिने विवाह हामीले नभेटने नदेखेको भने पक्कै होईना ।

पतिसँगै पत्नीले पनि यी उपाय अप्नाउँदा उनको पतिको भाग्य चम्किने गर्दछ। आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, यदी पत्नीले यी काम गरे पतिको भाग्य चम्किने गर्दछ।

आउनुहोस् जानौँ ती उपाय

पहिलो उपायः यदी तपाई हरेक दिन बिहान चाडै उठेर स्नान गरी तुलसीलाई जल चढाउनुहोस् । त्यसपछि गुलाबको फूलमा सुन्दुर, चामल लगाएर तुलसीमा अर्पण गर्नुहोस् ।

तपाईले यसो गर्नुभयो भने तपाईका पतिका हरेक समस्या हट्ने गर्दछन् । यदी तपाई आफ्नो पतिको हरेक दुख हटाउन चाहनुहुन्छ भने पूजाका समयमा पतिको दुख हटाउने प्रार्थना गर्नुहोस् ।

दोस्रो उपायः सुकेको नरिवलको आधा भागमा चिनी भरेर कुनै पिपलको बोडको मुनी राखिदिनुहोस् । यसो गर्दा शनि ग्रहका कारण हुने समस्या हट्ने गर्दछन् ।

तेस्रो उपायः हरेक दिन शिव भगवान् सँगै माता पार्वतीको पुजा गर्नुहोस् र माता पार्वतीलाई सिन्दूर चढाउनुहोस् । यसो गर्दा तपाईलाई सौभाग्य प्राप्त हुने गर्दछ ।

चौथो उपायः समय समयमा कुनै तेस्रो लिंगी व्यक्तिलाई धन दान गर्नुहोस्। किनकी तेस्रो लिंगीको आर्शिवादले सबै समस्या हट्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...