टाउको नभएको मानिस एक्कासी सडकमा हिँडेपछि,के भयो हेर्नुहोस

सामाजिक सञ्जालमा कैयौं भिडियो भाइ’रल हुन्छन् ति मध्येमा पनि एक भिडियो भाईरल भएको छ जहाँ एक व्यक्ति सडकमा हिडिरहेको छ उसको ठाउको समेत छैन ।


हामीले हेर्ने भिडियोहरु मध्येमा केहि त्यस्ता भिडियो पनि पर्छन कि हामी त्यो भिडियो हेरेर क्रसित समेत हुने गर्छौ । हालै एक यस्तै भिडियो युट्युवमा शेयर भएको छ ।


जहाँ एक टाउको का’टिएका मानिस सडकमा आरा’मले घुमिरहेका हामीले भिडियोमा सजिलै देख्न सकिन्छ । उक्त भिडियोलाई अन्य सामास्जिक सञ्जालमा पनि शेयर गरिएको छ ।


सडकमा निकै ट्रा’फिक भए पनि यी व्यक्ति बिना टाउको आरामले बाटो काटिरहेको देख्न सकिन्छ । उनले बाटो काटदै गर्दा गाडीका हर्न पनि बजिएको सजिलै सुन्न सकिन्छ ।


ज्याके’ट लगाएका छन् भने टाउको देखिँदैन । हातमा रातो रंगको झोला समा’तेका देखिन्छ । सडकमा हिँडि’रहेका व्यक्तिहरुले भने कुनै प्रतिक्रिया जना’एका छैनन् । किनकी सबै काममा व्यस्त भएस्काले टाउको नभए’का मानिस’तर्फ कसैस्को ध्यान गएको देखिँदैन ।

थप समाचार

एजेन्सि – छिमेकी देश भारतमा एक रो’चक घटना घटेको छ ।


भारतको झारखण्ड राज्यमा छोरी भगाउन पुगेको केटाले आमालाई नै भगाएको छ । विहारबाट कारसहित एक प्रेमी आफ्नो प्रेमिका भगाउनका लागि झारखण्डको राँचीस्थित गोटिया गाउँमा पुग्छन् ।


नाम नखुलेका ती प्रेमिकाले नबालिग प्रेमिकालाई कारमा राखेर भगाउँदै गर्दा उनको आमाले देख्छिन् । आमाले त्यसको वि’रोध गर्दै छोरीलाई कारबाट उतार्न आग्रह गर्छन् ।


ती प्रेमीले कुनै हालतमा पनि नउतार्ने र भगाएरै लैजाने अडान कस्छन् । आमाले धेरै नै जिद्दी गरेपछि ती प्रेमीले प्रेमिकाको आमालाई समेत कारमा राखेर हुइँकिन्छन्।


अमरउजालामा उल्लेखित समाचारका अनुसार प्रेमिकाका आमालाई बालसरिङ रिङ रोडमा लगेर आमालाई कारबाट निकालेर प्रेमिकासहित फरार भएका छन्।


प्रह’रीले उक्त घटनाको छान’बिन गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...