काठमाँडौ –
कम यौ’न सम्मर्क गर्ने महिलाहरुको बारेमा चाँडै म’हिनावा’री रो’किने एक अनुसन्धानले पत्ता लागेको छ ।
हरेक हप्तामा एक पटक मात्रा यौ’न सम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौ’नस’म्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै म’हिनावा’री रोकिएको अनुसन्धानले पत्ता लगाएको हो ।
उनीहरुको अनुसार शारिरीक सम्पर्क भईरहदा शारीरिक रुपमा ग’र्भ’वती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले म’हिनावा’री नरोकिने उनीहरुको दाबी छ ।
जब कि अर्धवैंशे उमेरका महिलाले शा’रीरि’क सम्प’र्क गर्न छोडेपछि म’हिनावा’री हुने दर घट्छ । बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका
मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डि’म्बा’शयबाट डि’म्बा नि’सेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको
लागि महिनावारी रोकिन्छ । डि’म्बासयबाट डि’म्ब निष्कासन हुने अवस्थामा रोग प्र’तिरोधात्मक शक्ति क’म हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने बताउँछन् ।
यदि ग’र्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क क’म हुँदै जाने भएकाले शरीरले डि’म्बा निष्काशनको लागि शक्ति ख’र्च गर्न छोड्छ ।
सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो । अनुसन्धानमा करिब तीन हजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ ।
थप समाचार – शारिरीक स’म्भोकको कुरा गर्न हाम्रो समाजमा त्यति राम्रो ठानिदैन तर यो सबैलाई आवश्यक पर्दछ । सामाजमा
आजको २१ औ दिनमा आईपुग्दा पनि गलत धारणा विकास हुँदै गएको कारण यसको सकरात्मक भन्दा नकरात्मक असर धेरै देखा पर्दै गएको छ ।
विवाह अगाडि नेपाली समाजमा यौ’न सम्बन्धलाई राम्रो मानिदैन । पछिल्लो समयमा नेपाली समाजमा पनि विवाह अगाडिको सम्बन्धलाई पनि
सामान्य रुपमा लिईदै आएको छ । यी सम्बन्धहरु सुरक्षित हुनुपर्छ भन्ने जानकारी भए पनि यसबारे धेरै जना व्यवहारिक भएको पाइदैन ।
असुरक्षित यौ’न सम्बन्धले धेरै खालका प्रभाव पार्न सक्दछ । नचाहेको अवस्थामा पनि बच्चा बस्ने देखि विभिन्न रोगहरु सर्ने सम्मका सम’स्याहरु हुन सक्छन् ।
विश्व बजारमा सुरक्षित मानिने शारिरीक सम्भोकको लागि सर्वाधिक चर्चामा रहेको साधन हो कण्डम । यसको प्रयोगले आरामदायक शारिरीक सुखभो’गमा लैजान सकिन्छ ।
तर पछिल्लो एक अध्यनले महिलाहरु कण्ड’म लगाएर गरेको भन्दा विना कण्ड’म गरिने सम्बन्धलाई विशेष महत्व दिने गर्छन । यसका केही कारणहरु पनि रहेका छन् । आज हामी यस बारेमा चर्चा गर्न गइरहेका छौं ।
चर’म सुःखको कमी भन्ने भ्रम केही युवतीहरुका अनुसार कण्ड’म लगाएर शारिरीक सुखभो’ग गर्दा चर’म आ’नन्द मिल्दैन । यसै कारण उनीहरुलाई कण्ड’म लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।
बासना : केही युवतीहरुले कण्ड’मको बासनालाई लिएर आफ्नो साथिसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्ड’मको बासना मनपर्दैन ।
एलर्जी : धेरैजसो महिलाहरुका अनुसार कण्ड’म प्रयोग गरेर शारिरीक सुखभो’ग गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु कण्ड’मका कारण तल्लो पेट पोल्ने गरेको बताउने गर्छन् ।
फुट्ने ड’र : शारिरीक सुखभो’गको समयमा महिलाहरुलाई कण्ड’म फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो शारिरीक सुखभो’गको आनन्द लिन सक्दैनन् ।
अन्त्यमा जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित शारिरीक सुखभो’ग गर्नुपर्छ । विभिन्न समस्या एवं रो’गहरुबाट सं’क्रमण हुनुभन्दा सुरक्षित आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।
























