छोरी भगाउन आएका प्रेमीले आमालाई समेत भगाएपछि….

एजेन्सि – छिमेकी देश भारतमा एक रो’चक घटना घटेको छ ।


भारतको झारखण्ड राज्यमा छोरी भगाउन पुगेको केटाले आमालाई नै भगाएको छ । विहारबाट कारसहित एक प्रेमी आफ्नो प्रेमिका भगाउनका लागि झारखण्डको राँचीस्थित गोटिया गाउँमा पुग्छन् ।


नाम नखुलेका ती प्रेमिकाले नबालिग प्रेमिकालाई कारमा राखेर भगाउँदै गर्दा उनको आमाले देख्छिन् । आमाले त्यसको वि’रोध गर्दै छोरीलाई कारबाट उतार्न आग्रह गर्छन् ।


ती प्रेमीले कुनै हालतमा पनि नउतार्ने र भगाएरै लैजाने अडान कस्छन् । आमाले धेरै नै जिद्दी गरेपछि ती प्रेमीले प्रेमिकाको आमालाई समेत कारमा राखेर हुइँकिन्छन्।


अमरउजालामा उल्लेखित समाचारका अनुसार प्रेमिकाका आमालाई बालसरिङ रिङ रोडमा लगेर आमालाई कारबाट निकालेर प्रेमिकासहित फरार भएका छन्।


प्रह’रीले उक्त घटनाको छान’बिन गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...