एजेन्सि – जापानमा एक महिला बाइक चा’लिका निकै भाइरल बनेकी थिइन् ।
ट्विटरमा उनको ह्वा’त्तै फ’लोवर ब’ढेको छ। बशगकबनबपगथगपष् नामको ट्विटर ह्या’न्डल भएका ती भाइरल महिला बाइक चालिका वास्तवमा पुरुष रहेको सार्वजानिक भएको हो ।
५० वर्षका उनको नाम जों’गु भएको र उनले महिला’जस्तो देखि फे’सएप्सको प्रयोग गरेको डे’लीमेलले जनाएको छ। ट्विटर लगायत सामाजिक संजालमा ज’वान महिला’ले मोटर साइकल च’लाइरहेको फोटो तथा तस्बिरहरु उनले पोस्ट गर्दै आएका थिए ।

तर सबैले उनी पुरुष भएको थाहा पाएस्पछि उनले जापानी टिभीसँग ठ’ट्यौली तवरमा भनेका छन्,‘अंकललाई हे’र्न कसले रु’चाउँछ र ? त्यसकारण फेस ए’पको प्रयोग गरेर राम्री महिला बने ।’
उनको ट्वि’टर पोस्टहरुमा पनि केहीले उनको हात तथा शरीरका केही अं’गलाई लिएर उनी पुरुष भएको ब’ताउँदै आएका थिए ।
























