काठमाडौं –
के पुरुष मान्छेले वि’र्य फाल्न धेरै फाल्दा के हुन्छ ? नफाल्द के हुन्छ ? सर्वत्र चासोको विषय रहेको छ ।
के तपाईंलाई पिसाब छिटो छिटो लाग्ने, पो’ल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी स’मस्या छ ? अथवा, अण्डकोष सु’निने, गनाउने, नाइटोमुनि दु’ख्ने’,
वी’र्य खस्दा पो’ल्नेजस्ता स’मस्याले सताउँछ यी मध्ये कुनै पनि लक्ष’ण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने सोच्नुस तपाइको प्रो’स्टेट ग्र’न्थी (पुरुष प्रज’नन ग्र’न्थी) मा स’ङ्क्र’मण भएको हुन सक्छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पनि यस्तै लक्ष’ण देखिएपछि भारतको अस्पतालमा परीक्षण गर्दा प्रो’स्टेट क्या’न्सर भएको पत्ता लागेको थियो । पछि अमेरिकामा उनको उप’चार गरियो ।
उनले भने, ‘प्रोष्टेट पनि भनिने पुरुषमा प्र’जनन ग्र’न्थीमा स’मस्या आयो भने माथि भनिए जस्तो लक्ष’ण देखिन्छ । रो’ग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन ।
तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको स’मस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुका साथै मिर्गौलामा समेत अस’र पर्न सक्छ ।
कसैको पिसाबमा त र’गत बग्न पनि सक्छ ।’ उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रो’ग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सकहरू बताउँछन् ।
समयमै उप’चार गरे सजिलै निको हुने यो रो’गलाई बेवास्ता गरे क्या’न्सर हुनसक्ने ख’तरा रहेको चिकित्सकहरू औल्याउँछन् ।
युरोलोजिस्ट डा.दीपक रौनियारका अनुसार प्रोस्टेट सम्बन्धी रो’गमा उपचार गर्दा ठूलो स’मस्या नभए पनि स’ङ्क्रमण बढ्दै गए यसले धेरै क’ष्ट त दिन्छ नै पारिवारिक सम्बन्धमा समेत ख’टपट ल्याउँछ ।
चिकित्सकका अनुसार पछिल्लो समयमा अधिकांश पुरुषमा यो स’म’स्या बढ्दै गएको पाइन्छ । शिक्षण अस्पताल महाराजगञ्जकाका युरोलोजिस्ट
तथा मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा.उत्तम शर्माले यस्तो रो’गमा खासगरी यौ’न शक्तिमा क’मी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने,
राति पिसाब गर्न पटक पटक उठ्नुपर्ने, पिसाब लागेपछि रो’क्न नसक्ने, नाइटोदेखि अ’ण्डकोषको भाग दुख्ने, मलद्वार
देखि अण्डकोष सम्मको भाग दु’ख्ने, पिसाब ननिख्रने जस्तो हुने वा पिसाब लागि रहेको जस्तो हुने तर फेर्न जाँदा नआउने जस्ता लक्षण देखिने बताए ।
‘प्रोस्टेट ग्रन्थीको मुख्य काम वी’र्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वी’र्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ ।
जब वी’र्य खर्च हुन छाड्छ अर्थात स्थिर रुपमा रहन्छ त्यसपछि स’मस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुई बाल्टीमा पानी भरौँ ।
एउटाको पानी नियमित फेरौँ तर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेको बाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिँदा लेउ लाग्न थाल्छ ।
हो त्यस्तै हो वी’र्य र प्रो’स्टेट ग्रन्थीको सम्बन्ध पनि । जति वी’र्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुन्छ,’ डा. रौनियारले भने ।
चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौ’न सम्पर्क नहुँदा प्रोस्टेटमा स’मस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि नियमित यौ’न सम्पर्क गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने,
नियमित रुपमा पिसाबको जाँच गरी स’ङ्क्रमणबाट बच्ने र म्यो’ग्नेसियम युक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरल गायत खाने गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
























