श्रीमती परपुरुषसँग लागेपछि यस्तो लेखेर बिदेशमै अस्ताए राना

काठमाडौ – वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेको एक नेपालीले दे’ह त्या’ग गरेको छ ।


विगत ३ बर्षदेखि रोजगारीको शिलशिलामा मलेसिया पुगेका थिए नरेश राना । उनले सामाजिक सञ्जालमा लेख्दै प्रकाश बस्नेत नाम गरेको व्यक्तिको कारण आफुले यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ ।


सल्यानको २८ वर्षका नरेश राना विदेशमा चिनिएका साथी प्रकाशसंग नरेशको श्रीमतीको पनि कुराकानी हुन थाल्छ । नरेशले दे’ह त्या’ग गर्नु भन्दा अघि सम्म पनि प्रकाशसंग सामाजिक सञ्जालमा कुराकानी भइरहेको देखिन्छ । नरेश ३ वर्ष देखि मलेसियामा थिए । नरेशको श्रीमतीसंग कुराकानी पनि हुन्थेन ।


प्रकाश बस्नेत पनि सल्यानकै हुन् । नरेशको श्रीमतीको प्रकाशसंग कुराकानी हुन थालेको दुई वर्ष भएको बताएकी छन् । प्रकाश बस्नेतको श्रीमतीसंग नरेश नजिक भएको नरेशको श्रीमतीले बताएकी छन् । नरेशले आफुले विदेशमा कमाएको पैसा पनि प्रकाशकै श्रीमतीलाई पठाउने गरेको आफुले थाहा पाएको पनि बताएकी छन् । त्यसैको रि’स फेर्न प्रकाश पनि नरेशको श्रीमतीसंग नजिकिएको उनको भनाई छ ।


प्रकाशले आफुसंग विवाह गर्न द वाव दिएको पनि नरेशको श्रीमतीले बताएकी छन् । म संग विवाह गरि’नस् भने ते’रो श्रीमानलाई जे पनि गर्न सक्छु भनेर द’वाव दिएको नरेशको श्रीमतीको भनाई छ । नरेश प्रकाशको श्रीमतीसंग लाग्नु भन्दा पहिला पनि अन्य युवतीहरुसंग पनि नजिकिएको उनको भनाई छ । नरेशले दे’हत्या’ग गर्नु अघि सामाजिक संजाल फेसबुकमा एउटा लामो स्टेट्स प्रकाश भन्ने एक युवकलाइ लेख्दै आफु यो संसारबाट सधैका लागि बि’दा भएका छन् ।


उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टेट्स जस्ताको तस्तै :
मेरो प्रिय दुस्मन प्रकाश बस्नेत जी म तलै कुन शब्दले सम्झाउ ? तेरो मेरो लिनु केहि छैन र पछि गर्न छोडदे भनेर । तैले गर्न खोजेको के हो ? तैले म बाट चाहेको के हो रु के प्रमाण छ त संग मलाई केटि बेच्ने द’लाल हो भन्दै नानाथरी धा’वा बोल्दै फेसबुकमा भु’क्ने कति सम्मको निच होस् त ?


के म दलाल हो ? अहिले सम्म मैले कतिलाई बेचेको छु केहि प्रमाण छ ? यदि हिम्मत छ भने आमाको दश धारा धुध खाएको छस भने छातीमा चार ओटा रौ छ भने मेरो अगाडी आइज र मलाई मा’रेर देखा दम छ ? यदि हिम्मत वाला बाउको छोरा होस् भने तै’ले भुकेको जति प्रमाण बोकेर का’नुनि प्रक्रियामा गैर त्यो केटि बेच्ने दला’ल हो भनेर अदालतमा प्रमाण पेस गर सक्छस हिम्मत छ ? तैले मलाई का’ट्छु मा’र्छु भन्ने मेरो प्रसनल जिन्दगीमा आएर मेरो भित्रि यथार्थ लाइ उल्टो बनाएर नानाथरी आ’रोप लगाएर बोल्ने अधिकार कसले दियो तलाई ? आखिर को होस् त तैले दुई चार शब्द धावा बोलेर दुई चार जनाको भिड खडा गर्छस होला ! तर याद राख म त्यो शहरको शेर हुँ ।


जसको एक आग्रहमा शहर खालि हुने छ बुझिस । यत्ति कुरा याद गर तैले आज सम्म म प्रति गरेको हर्कत म प्रति बोलेको झु’टो शब्दको एक एक हिसाब निकाल्ने छु । जति मलाई आ’रोप लगाएको छस त्यो भन्दा डबल प्रमाण म संग छन् जुनसुकै ठाउँमा गएपनि देखाउन सक्छु । मेरो अगाडी त केहि पनि होइनस, त जस्ता दुई चार जना तह लगाउने हिम्मत र द’म म संग पनि छ यो कुरा राम्रो संग याद गरेर मात्रै भुक्ने गरेस ।


तैले मेरो जिन्दगिसंग खेल्ने प्रयास कदापी नगरेस तेरो लागि म ह’राम बनेर निस्की सकेको छु जुन सुकै ठाउँमा पनि तलै सक्न सक्छु । यदि हिम्मत छ भने तलै म बस्ने ठाउँ को म बस्ने होस्टेलको म सुत्ने रुमको एड्रस दिन्छु तर मेरो फोटो राखेर नानाथरी आरोप लगाउंदै मेरो फोटोमा रि’प लेखेर मेरो आफन्त दाजुभाइको मन दुखाने काम बन्द गर ।


नरेसले महानगरीय अ प राध महाशाखालाइ पनि प्रकाश भन्ने युवकले आफुलाई दुख दिएको भन्दै फेसबुक म्यासेन्जरमा लेखेको स्क्रिन सट पनि फेला परेको छ जुन तल राखिएको छ । प्रकाश बस्नेतले आफ्नो फेसबुकमा नरेशलाइ लेखेको फेसबुक स्टेट्स पनि अहले सामाजिक संजालमा जताततै भेट्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...