काठमाडौं –
नेपालमा शाहवंशको शासन हुँदा नेपालको हरेक नोटमहरुमा तत्कालीन राजाहरूको तस्बिर हुने गर्दथ्यो ।
अहिले नोटहरू मा राजाको तस्बिर पाइँदैन, पुराना राजाको तस्वीर भएको नोटहरू लोभ हुने अवस्था आएको छ । एका एक राजाको तस्बिर भएको नोटहरू
मूल्य बढदै गएकाले अहिले यो नोटहरू चर्चा सुरु हुन थालेको छ । यदि तपाईहरुसँग राजाको तस्वीर भएका नोटहरू छ्न भने तपाईहरु उक्त नोटहरुला हजारौ
देखि लाखौं सम्म बिक्री गर्न सक्नु हुने छ । जति पुराना राजाको तस्बिर भएको नोट हजुरहरू संग हुन्छ त्यती नै बढी रकम प्राप्त गर्न सकिने छ
इन्टरनेटको दुयिनमा खरिद विक्रिको प्रख्यात वेव साईटहरु हुन् eBay OLX र quiker । यी वेबसाईटमा तपाई जे पनि बेच्न सकिन्छ साथै किन्न् पनि सकिन्छ ।
केहि बर्ष देखि विदेशमा पुराना नोटहरु बिक्रि गर्ने चलन थियो । यो आजभोलि नेपालमा पनि त्यतिकै मजजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएको नोटको मुल्य लाखौ पर्ने गर्दछ ।
तपाईसँग पनि नेपाली पुरानो नोट छ भने विक्रि गर्न सक्नु हुनेछ । त्यसको लागि eBay OLX र quiker को खाता खोलेर बेच्न सकिन्छ ।
आफुसँग भएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस । नोटको विवरण सिरियल नम्बर कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस ।
तपाईले खिचेको नोटको सफा फोटोलाई भदबथ को वेबसाईटमा अपलोड गर्नुपर्नेछ । आफुले कति सम्मा कसैले किन्न आए दिने ? मुल्य खुलाउन आवश्यक छ ।
भदबथ मावेबसाईटमा नक्कली नोट अपलोड गर्न पाईदैन । यदि तपाई गलत धन्दा गर्छु भने जे पायो त्यहि गर्न पाईने छैन ।
यदि तपाईलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay OLX र quiker को वेबसाईटमै गएर हेर्न सक्नुहोछ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।
इन्टरनेटमा बेच्न सुरु गरिदिनुहोस तपाईसँग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ ।
प्राय जसो चिनिया इन्डियन अमेरिकी लगाएतविश्वका विभिन्न देशबाट नोट खरिद गर्छन् ।
























