काठमाँडौ –
अभिनेत्री महिमा चौधरीले आफुलाई गोर्खाली भन्न मन पराएको बताएकी छिन् । नर्थ बंगाल एक्सप्रेस’सँगको एक भिडियो अन्तर्वार्तामा अभि’नेत्री चौधरी आफू’लाई गोर्खा’ली भन्न मन पराएको बताएकी छिन् ।
प’रदेश फिल्मकी अभिनेत्री महि’माले आफू सेटमा बहिनीसँग नेपाली भाषामा कुरा गर्ने गरेको बताइन् । ‘म गोर्खा’ली हुँ,’ महिमाले अन्तर्वा’र्तामा भनेकी छन्।
उनले काठमाडौँमा राम्रा फ’रेन गुड्स पाइने भए’काले गएका बेला जिन्स, क्यामरा, भिडियो क्यामेरा कि’नेर ल्याएको सम्झिन्। त्यहाँ’को तितौरा र गुदपाक मलाई मन पर्छ,’ उनले भनिन् ।
उनले भनेकी छन्, ‘म फेरि नेपाल आउन चाहन्छु, मलाई नेपा’लमा निम्ता गर्नुस्’ उनले उक्त सञ्चारमा’ध्यमले नेपाली भाषामै सोधेको प्रश्नको नेपाली भाषामै जवाफ दिए’की छन् ।
महिमा चौधरीको ब’लिउड करियर चौपट भएको बताइ’एको छ । बलिउड किङ शाहरुख खानसँग फिल्म करियर सुरु’वात गरेकी
उनको फिल्म करियर चौपट भएको भारतीय मिडिया’ले जनाएको छ । फिल्ममा काम नपाए’पछि जी’वन धान्नकै लागि भएपनि महिमा
टिभी सोमा जजको रुपमा काम गर्न थालेकी छन् । शाहरुखसँग फिल्म परदेश’बाट फिल्म करिअर सुरु गरेकी म’हिमा कुनै बेला बलिउडमा माल’माल बनेकी थिइन् ।
तर, अहिले आफ्नो घर परिवार चला’उन महिमा टिभी रियालिटी शोमा जज’का रुपमा काम गरिरहेकी छन् ।
सन् २००६ मा विवाह गरेकी बलिउड अभि’नेत्री महिमा चौधरीले विवाह भए’को केहि समय पछि नै छोरी’लाई जन्म दिइन तर उनि विवाह अगाडि नै आमा बनेकी थिइन् ।
र चौधरीले आफू’लाई गोर्खाली भन्न मन पराउँछिन् ।
























