मुम्बई – बलिउड सिनेजगतकी चर्चित अभिनेत्री हुन अभिनेत्री ज्याकलिन फर्नान्डिज । श्रीलकंक मुलकी भएपनि बलिउड जगतमा निकै लोकप्रिय रहेको छ ।
ज्याकलिनका पिता श्रीलंकन रहेको छ भने आमा मलेसियन हो । उनले ज्याकलिनले बहरिनमा पढेकी हुन् । उनले अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयबाट आमसञ्चार विषयमा स्नातक गरिसकेकी छन् ।
टेलिभिजन रिपोर्टर समेत बनिसकेकी ज्याकलिनलाई विभिन्न भाषाको ज्ञानसमेत छ । उनले स्पेनिस, फ्रेन्च र अरेबिक भाषा राम्रोसँग बोल्न र लेख्न सक्छिन् । सन २०१० मा चलचित्र हाउसफुलबाट डेब्यु गरेकी ज्याकलिनले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
ज्याकलिनका पहिलो प्रेमी अरब देश बहरिनका राजकुमार बिन रासिद अल खलिफा थिए । उनि फिल्मी दुनियाँमा प्रवेश गरेपछि उनिहहरूको ब्रे’कअ’प भएको बताइन्छ । ज्याकलिनसँग ब्रे’कअ’प पछि राजकुमारले एक गीत एल्बम रिलिज गरेका छन् जसको नाम ‘जैकी’ राखेका थिए ।
ज्याकिलनको प्रेम प्रसंग राजकुमारसँग मात्रा जोडिएन त्यसपछि उनको नाम १५ बर्ष जेठा साजिद खानसँग पनि जोडियो भने सिद्धर्थ मलहोत्रा, रणबिर कपुरसम्म उनको प्रेमको हल्ला चल्यो । तर उनिहरू निकै नजिकका साथी रहेको बताउछन् ।
थप समाचार :
एजेन्सी – हामी सबैको मनमा बस्न सफल चलचित्र मध्ये दक्षिण भारतिय फिल्म पनि एक हो । जुन फिल्ममा लभस्टोरी,एक्सन हुनुको साथै मनोरोञ्जनको मसला पनि भरिएको हुन्छ ।
यिनै दक्षिण भारतिय फिल्मको एक चर्चित नायिका मध्येकी सफल एवं चर्चित नायिका हुन पल्लवी बेहद । निकै सुन्दरीको साथै उत्कृष्ट अभिनायको कारण निकै फ्यान कमाएका छन् । पल्लवीले अहिलेसम्म तामिल, तेलुगु र मलयालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।
साईको जन्म सन १९९२ मे ९ को दिन बुुबा सेन्थमाराई र आमा राधाको कोखबाट भएको हो । पल्लवीले स्कुल coimbatore बाट गरेकी थिई र उनी एक डाक्टर पनि हो । उनले Tbilisi State Medical University मा पढकी थिईन ।
उनले सुरुमा २००५ मा फिल्म र २००८ मा फिल्म मा छोटो भुमिका समेत निभाईकी दिईन् । जब उनी २०१४ मा कलेजमा डाक्टर पडदै थिईन तब उनलाई डाईरेक्टर Alphonse Putharen ले फिल्म प्रेमनमा अफर गरेकी थिईन् । जुन फिल्म ले उनलाई Best Female Debut Award अवार्डमा सामेल भएको थियो ।
सन् २०१५ मा फिल्मबाट अभिनाय जगतमा प्रवेश गरेकी पल्लबीले कहिले पनि विगतलाई फर्केर हेर्न परेन । पल्लवीसँग अरु नायिकाहरुको भन्दा छुट्टै विशेषता छ । जसको कारण उनी झनै चर्चित बनेको छ । उनि जुनसुकै फिल्महरुमा साधारण र कुनै पनि मेकअप बिना देखा पर्छिन् ।
विश्व जगतमा हरेक युवतीहरु सुन्दरी भनौ सेक्सी देख्नको लागि हरेक कदम चाल्न पनि पछि हटदैन । पल्लवीले धेरै चलचित्रहरुमा विना मेकअप अभिनय गरेकी छिन् । जुन फिल्महरु सुपर हिट समेत भएको छ । आजसम्मको फिल्महरुमा प्रायजसो उनि बिना मेकअप नै देखिएकी हुन्छिन् । यदि गर्नै परेमा पनि उनि हल्का मेकअपमा देखिन्छिन् ।
साईले एक अन्तर्वार्तामा भनेकी थिइन्, उनको पहिलो फिल्म प्रेमम मा डाइरेक्टरले उनलाई बिना मेकअप अभिनय गर्न प्रोत्साहन गरेका थिए । फिल्महरुमा मेकअप नगरी उनी जस्तो सबै केटीहरुको आत्मविश्वास बढाउन चाहेकी उनि बताउछिन् ।
अभिनेत्री साई चर्चामा आउनुको एक बिशेष कारण छ, जब उनलाई एक फेयरनेस क्रीमको विज्ञापनमा अभिनयको लागि २ करोडको अफर गरिएको थियो । तर उनले उक्त प्रस्तावलाई सिधै अस्विकार गरेकी थिइन् । उनले भनेकी थिईन कि यस्तो बिज्ञापनबाट मिलेको पैसाले के नै गर्नु छ र रु अगाडी उनले थपिन, “म घर जान्छु, तीन ओटा रोटी र भात खानेछु । मेरो आवश्यकता धेरै कम छ ।”
























