बलिउडकी सिने जगती एकदमै सुन्दर नायिकामध्ये एक परि शब्दबाट सम्बोधन गर्दा पनि नपुग्ने नायिका हो मादुरी दिक्षित ।
उनले बलिउडका लागि थुप्रै हिट हिट चलचित्र दिईसकेकी छ । पछिल्लो समय भने उनीले चलचित्रमा कमै मात्रामा देखिएको छ । उनले ५४ बर्ष कटिसकेको छ ।
‘धक–धक गर्ल’ दीक्षितको फ्यान भारतमा मात्रा नभई विश्वमै फैलिएर रहेको छ ।
उनको फ्यानहरु नेपाल लगायत पाकिस्तानमा पनि धेरै रहेको छ । पाकिस्तानका सेनासँग जोडिएको माधुरी किस्सा अहिले पनि बलिउडमा चर्चाको विषय बन्दछ ।
जब भारत पाकिस्तान यु’द्धको समय भएको थियो काश्मिर क्षेत्रमा । त्यो समयमा भारतीय बो’र्डरमा पाकिस्तानी सेना लगातार आ’क्रमण गरिरहेका थिए ।
सोहि समयमा पाकिस्तानी सेना बलिउडकी यी सुन्दरी अभिनेत्रीका लागि काश्मीर छोड्न तयार भएको खबर बाहिर आएको हो ।

यसरी भारतिय र पाकिस्तान विचको यु’द्ध सकिएको थियो । यु’द्ध सकिएपछि सीमानामा रहेका भारतीय सेनाका प्रमुखले माधुरीलाई पाकिस्तानी सेनाले दाबी गरेको खुलासा गरेका थिए ।
उनका अनुसार पाकिस्तानी सेनाले यदि भारतले पाकिस्तानलाई माधुरी दीक्षित हस्तान्तरण गर्छ भने उनीहरुले काश्मीर माग्न छोड्ने बताएका थिए ।
यो कुरा सुनेर भारतीय सेना निकै रि’साएका थिए । त्यसपछि भारतीय सेनाले माधुरीलाई माग्ने पाकिस्तानी सेनालाई त्यहाँबाट भगाएका थिए ।
पाकिस्तानमा अझैं पनि माधुरीका लाखौँ फ्यान छन् । त्यहाँका फ्यानहरु माधुरीको पोस्टरलाई घरमा सजाएर राख्छन् ।
























