काठमाडौं – भारतमा एक अनौठो खालका विवाह सम्पन्न भएको छ । विवाह गर्दै गर्दा विवाह मण्डपमै अचानक बेहुलीको स्वा’स्थ्य वि’ग्रिएको थियो ।
स्वास्थ्य विग्रिएपछि उनी अचानक बेहोस भएर ढल्न पुगिन र उनलाई तत्कालै डाक्टरलाई देखाइयो तर डाक्टरले उनलाई मृ’त घोषित गरिदिए ।भारतीय संचारमाध्यमका अनुसार घटना भारतको उत्तर प्रदेशको इटावा जिल्लाको हो । उत्तर प्रदेशको भरथना क्षेत्रमा २५ मेको दिनमा बेहुली सुरभि र बेहुला मंजेश कुमारसँग विवाह भईरहेको थियो ।
बेहुलीको सिउँदो पनि भरियो । सात परिक्रमाको लागि बेहुला र बेहुली पक्षमा तयारी भइरहेका बेला अचानक बेहुली बे’होस् भएर ढलिन् र एकैछिनमा उनको मृ’त्यु भयो । डाक्टरले बेहुलीको मृत्यु हृ’दयाघा’तका कारण भएको बताएका थिए । खुसिले नयाँ जिवन सुरु गर्ने र खुसि नै खुसिले भरिएको माहोलमा विवाह सकिनै लाग्दा दुलहीको मृ’त्यु भएपछि खुसिको माहोलमा आँसुको हा’हाकार म’च्चियो ।
एक्कासी अप्रत्याशित स्थिति आएपछि दुवै पक्षले सरसल्लाह गरे र त्यही मण्डपमा उनै बेहुलासँग बेहुलीकी बहिनीको बिहे गराइयो । बहिनीको बिहे चलिरहँदा मृ’तक दिदीको श’व घरमै एक कोठामा राखिएको थियो ।
बहिनीको बिहे भइरहँदा दिदीको श’व घरकै एक कोठामा राखियो । बहिनी निशालाई बेहुलाको घर विदा गरेपछि दिदी सुरभिको अ’न्तिम सं’स्कार गरियो ।
























