नङमा सेतो आकार हुनुको अर्थ यस्तो हुन्छ थाहा पाउनुहोस

काठमाँडौ –

के तपाईलाई ज्योतिष शास्त्रमा विश्वास लाग्छ ? कतिपयलाई लाग्न सक्छ कतिपयलाई नलाग्न सक्छ ।

हामी बाटोमा हिन्दाखेरी रोड छेउमै कति मानिसहरु आफ्नो हातको रेखा देखाउदै बसेका हुन्छन् नि ज्योतिषसँग ।

ज्योतिषले भनेको कुरा मिल्न पनि सक्छ तर नमिल्न पनि सक्छ । कतिले त मेरो ठ्याक्के मिल्यो भन्नेहरु पनि नभेटिएका पनि होइनन् ।

के तपाईको हातमा भएको नङमा से’तो आधा चन्द्रमा छ । के तपाईलाई थाहा छ यसबाट तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।हातको प्रत्यक नङमा रहेको से’तो आधा चन्द्रमा निशान’बाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता ल’गाउन सकिन्छ ।

नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो । यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ ।

यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डि’जाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ ।

चीनको परम्परागत स्वास्थ्य समुदायमा कसैको स्वा’स्थ्य मापन गर्ने ब्यारो’मिटरको रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ ।

यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखि’दैनन् ।स्वास्थ्य’मा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।

सामान्य लुनुला

यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लि’न जरुरत छैन ।

लुनुला कम हुँदैछ

यदि तपाईको नङमा लुनुलाका निशान’हरु हराउँ’दै गएका छन् र बुढी औला’मात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नु’पर्छ । तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...