बाँदरले नै फलफुल पसले बनेर फलफुल बेच्न थालेपछि (भिडियो)

काठमाँडौ –

के तपाईलाई बादरले पनि तरकारीहरु छान्न सक्छ भनेको सुन्दा अचम्मित हुनुहुन्छ ? सुरुमा तपाईलाई सुन्दा विश्वास नलाग्न पनि सक्छ ।

तर बाँदरले यो बास्तवमै गरेको छ । होउकि ,क्यानडामा एक जोडि बादर रहन्छन् जस्लाई परिवार जसरि नै पालिएको छ ।

परिवारको सदस्यले ति बादरलाई तरकारी किन्न जाने बेला बजारमा लाने ल्याउने क्रम चलिरहयो ।

यसरी दैनिक बजारमा जाने क्रममा ती युवकले सब्जि छान्दै गर्दा बादरको सहायता दिदा एकदमै चतुर्याइँ ढंगबाट सब्जि छान्ने मात्रै हैन सब्जि छानेर दिने समेतको काम गरेको देख्दा सबै अचम्ममा परेको छ ।

साच्चिनै हामीले जनावरलाई अरायो सिकायो र तालिम दिन सक्यौ भने पशुको रुपमा हामीले भन्दै आएको जनावारले पनि के सम्म गर्न सक्छ भन्ने यो एउटा जलन्त उदाहारण बनेको छ ।

जनावरलाई पनि मान्छे जसरि नै जिउने अधिकार छ र उनिहरु प्रति दमन र हिञसा गर्नु नहुने प्रेरणा समेत हामी लिन सक्छौ ।

मङ्कि साम युटुब च्यानलमा बादरका थुप्रै मानिसका जस्तै नै क्रियाकलाप अझ मानिस भन्दा पनि बिशिस्ट काम गर्ने गरेको स्पष्ट देख्न सकिन्छ ।

काम मात्रै गर्दैनन उनिहरु र उनिहरु खेल-कुदमा पनि उतिकै अग्रसर छन् । मानिसको जस्तै नै टेबलमा बसेर खाना खान्छन् त्यति मात्रै हैन उनिहरु पौडिन्छन् पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...