काठमाँडौ – टिकटक एउटा मानिसको जिवनको लागि अभिन्न अंग झै बन्न पुगिसकेको छ । यहि टिकटकको कारण मानिसहरुल्े आफ्नो करिअर बनाएर चर्चाको शिखर चुमीरहेको छ भने कोहिले अकाल्मै ज्या’न गु’माईरहेको छ ।
समय विताउनको लागि एउटा गतिलो माध्यम भएको छ । छोटो भिडियोको लागि निकै चर्चाका रहेको यो एप सार्वजानिक भएर धेरै समय भने भएको छैन ।
सामाजिक सञ्जालको भीडमा पछिल्लो समय टिक टक निकै लोकप्रिय बन्न पुगेको छ । कलाकार ,पत्रकार, कर्मचारी, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी लगायत सम्पूर्ण वर्गका मानिस का लागि आफ्नो कला र मनोरञ्जन लिने दिने राम्रो प्ल्याफर्म बनेको छ टिक टक ।
बढीमा एक मिनेट सम्म भिडियो गर्न पाइने टिक टक मा नेपाली हरु पनि निकै लोभिएका छन् । त्यसरी नै टिकटक बनाउने लाखौके भिडमा एउटा सुरक्षा निकायका महिला सुरक्षाकर्मीले डुयटिको थकानलाई मरिमेटनको ागि बनाएके एक टिकटक भिडियो निकै भाइरल भएको छ ।
यस्तैमा युट्युव मा महिला प्रहरीको टिक टक रोल्प बक्सियोस कि रुकु बक्सियोस ज्यानै दिउला हुकुम बक्सियोस भन्ने गितमा बनाईएको भिडियोले धेरै भूज पाएको छ । युट्युव को छोटो भिडियो अन्तरगत रहेको उक्त भिडियो ४२४१२५८ लाख बढीले हेरेका छन् ।
























