मान्छेको अनेकौ किसिमको बानी व्यवहार हुन्छ । मान्छे सुखी विलासी जिवन विताउन चाहन्छ । यहि सुखि विलासी जिवनको लागि मानिसहरु अनेक किसिमको कदम उचाल्न पछि हटदैन । कतै तपाईसँग पनि चोरी गर्नै बानी पो छ कि ? यदि छ भने होसियार आज हामी तपाईलाई चो’री गर्द फसेको एक महिलाको बारेमा बताउन गईरहेको छु ।
सिसि क्यामेराको भिडियोमा एक महिला चो’री गर्न पुगेको छ । जहाँ उनले जुत्ता चोरी गर्दै गर्दा सिसि क्यामेरा देखेपछि लज्जित भएको त्यहाँबाट भाग्नुपर्ने अवस्था आएको छ । यदि तपाईसँग पनि यस्तो बानी छ भने आजै त्याग्नुहोस विज्ञानको चमात्कारले गर्दा जताततै सिसि क्यामेरोको प्रयोग हुन थालेको छ ।
चो’री के हो ? सामान्यतय कसै व्यक्तिको कुनै बस्तु वा सामान अनुमति वेगर भनौ थाहाँ नपाईकन त्यो व्यक्तिबाट आफुसँग ल्याउनु भन्ने बुझिन्छ तर विज्ञहरुले यो एउटा मानसिक रोग भनेर व्याख्या गरेको छ । चोरी समाजको लागी खतरा नहुन पनि सक्छ कुनै व्यक्तिले चोरी जिवनयापनको लागि नभई आत्मसन्तुष्टिको लागि गर्ने गरिन्छ ।
अक्सर यस्ता मानिञसहरु साधन सम्पन्न हुन्छन् र त्यतिकै आत्मसन्तुष्टीको लागीमात्र आफूलाई मनपरेको सामान चो’री गर्ने गर्दछन् । जुनवस्तुको वास्तवमा उनिहरुलाई आवश्यञकता पनि हुँदैन । चोरी गरिसकेपछि यिनिहरुलाई एककिसिमको आनन्दको अनुभुति हुन्छ । पुरुषञहरुको तुलनामा महिलाहरुमा यस किसिमको चोर्नेबानी बढी नै हुन्छ ।
कानूनि कारवाई तथा लोकञलाजको डरले गर्दा मानिस यसको उपचार गराउन मान्दैनन् र पन्छिने गर्छन् । यसको मुलभुत समस्या भनेको रो’गी स्वंय आफूलाइ कन्ट्रोल गर्न सक्दैन । नत स्वंय आफ्नो विवेकले काम गर्न सक्छन् । यस बानीले यिनिहरुलाई आत्मग्लानि, डर, स्वंयञलाई दोषी मान्नु, भित्र अन्तरद्वन्द्व चल्नु जस्ता भावनात्मक समस्याहरुबाट लगातार पीडित भइरहेका हुन्छन् । परिवारजनलाई पनि समाजमा लज्जित हुनु पर्ने हुन्छ ।
यो पढ्दा शायद तपाईंञलाइ हाँस्यपद कुरा लाग्छ होला तर यो समस्याको भयावता त मात्र यसबाट पीडित रोगी तथा रोगिको परिवारले मात्र बुझ्न सक्छन् । विदेञशमा पनि चर्चित हस्तिञहरु जस्तै बेलायतकी महारानी जोर्ज पाँचौं, केही प्रख्यात फिल्म अभिनेत्रीहरु पनि यस केलेप्टोमेञनिया डिसअर्डरको शिकार भएका थिए ।
नेपालमा यस समञस्या प्रति जागञरुकताको कमी छ तथा चोरी गर्नुलाई ठूलै अपराध मानिन्छ । चोरी गर्दा पक्राउ पर्योम भने बदनामी हुनुको साथै कहिले काँही त गाली९गलौज तथा मारपिट हुने अवस्था पनि आउँछ ।यस समस्याञलाई हल्का लिनु भने हुँदैन । यस रो’गबाट पीडित व्यक्तिसगं टाढा भएर, उसको बहिष्कार गर्नु हुँदैन । यस रोञगको उपचार गा’ली गरेर या त्यस व्यक्तिको बेईज्जत गरेर हुँदैन ।
के हो क्लेप्टोमेनियारु
जब रोगी विना मतलव कुनै वस्तुको चोञरी गर्दछ भने त्यसलाई क्लेप्टोमेनिया भनिन्छ । यस रोगमा व्यक्तिलाई बारम्बार चोरी गर्ने बानी लाग्छ । उ कुनै पनि वस्तु चोर्न सक्छ जस्तै– पसलको सामान, मानिसञहरुको सामान, अफिसको सामान तथा साथिञभाइहरुको सामान पनि चोरदछ ।सामान्य चोरी गर्ने र क्लेप्टोञमेनिया भएका व्यक्तिहरुमा धेरै फरक हुन्छ ।
एउटा साञधारण चोरले आफ्नो आवश्यञकताको सामानञहरु नै चोरी गर्दछ भने क्लेप्टोमेनिक (चोर्ने ईच्छा) व्यक्ति प्राय जसो यस्तो सामान चोरी गर्दछ जुन सामानको उसञलाई कामै लाग्दैन र पछि त्यस समानञलाई फ्याँकी पनि दिन्छ । उसले यो कार्य आफ्नो ईच्छालाई शान्त पार्नको लागी मात्र गरेञको हुन्छ ।
कारण – यो मानसिक रोगञको कारण यही नै हो भनेर ठोकुवा गर्न मिल्दैन । यसको वास्तञविक कारण थाहा हुन सकेकै छैन । मनोविद्हरुको भनाई अनुसार यसका केही थाह भएका कारण भने छन् । परिवाञरमा कसैलाई क्लेप्टोमेञनिया छ भने अन्य सदस्यञलाई पनि हुने बढी सम्भावना रहन्छ । मष्तिस्कञमा रसायन पदार्थमा बदलाव हुनु, यसमा सेरोटिन व्यापकस्तरमा परिवर्तन हुन्छ र कम हुन्छ ।
यस कारणले पनि यो सञमस्या हुनसक्छ । यदि शुरुको अवस्थाञमा चोरी गरेको अपञराधमा कसैलाई दन्ड९सजाय दिईंदैन र यतिकै छाडिन्छ भने, यसो गर्नुको मतलब त्यसञलाई चोरी गर्न प्रोत्साहन दिनु हो । जसले गर्दा उसमा चोरी गर्ने बानी बस्दै जान्छ । जुन व्यक्तिमा यो समस्या हुन्छ ।
यस रोगबाट कसरी बाहिर निस्किने ?
यो केवल मानसिक रोग हो भन्ने परिवारको सदस्यले सबैभन्दा पहिला बुझिदिनु पर्छ । यस रोगबाट ग्रसित व्यक्तिहरु आफ्ना परिवार तथा ईष्ट मित्रहरुको सामुने लज्जित हुनु वा हप्पकिखानुबाट बच्नको लागि आफ्नो यथार्त कुरोलाई सक्दो लुकाउने गर्दछन् ।
जसले गर्दा यो समस्या धेरैजसो लामो समयसम्म देखिन्छ । यदि तपाईं क्लेप्टोमेनिक हो भने सबैभन्दा पहिले आफ्नो समस्याको बारेमा आफ्नो परिवारको सदस्यहरुलाई भन्ने र परिवारजनले पनि पीडित व्यक्तिको समस्यालाई मजाक बनाउनुको सट्टा गम्भिरता पूर्वक लिने ।
साईकोलोजिष्टको भनाईनुसार जो व्यक्ति यसरोगबाट पीडित छ उसले एकलै बस्नु हुँदैन । साथीभाइहरु वा आफन्तको बीचमा बस्नु राम्रो हुन्छ । डिप्रेशनबाट बच्नु पर्छ । जब चोरी गर्ने तिव्र ईच्छा मानमा जाग्रीत भएमा आफन्तलाई भन्ने र परिवारका सदस्यले पनि उसको ध्यान अन्तै लानको लागि उसलाई कुनै काममा लगाउने ।
उपचार
यस रोगबाट पीडित व्यक्तिले चाहेमा यस रोगबाट मुक्त हुन सक्छन् । यसको लागि आवश्यक छ सही उपचार, मजबुत ईच्छाशक्ति तथा साथिभाई र आफन्तहरुको भावनात्मक सहयोग । यसको उपचारमा साईकोथिरापी र औषधि दुवैको प्रयोग गर्ने गरिन्छ । साईकोलोजिष्टले यसलाई एडिक्टिव डिसआर्डर र आब्सेसिभ कम्पल्सिभ डिसअर्डरको श्रेणिमा राख्दछन् । यसको लागी काउन्सलिंग गरिन्छ । काग्निटिव बिहेभिएरियल थिरापीबाट पनि त्यसता व्यक्तिमा रहेको नाकारात्मक व्यवहारलाई बद्लिन र साकारात्मक व्यवहारलाई बढाउन कोशिश गरिन्छ । – समाचार स्रोत कान्तिपुर
यहाँ पनि विभिन्न चोरीको भिडियो हरु समेटेर भिडियो हेरौ
























