काठमाडौं – आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ ।
भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।
गौतम बुद्धको महान भनाईहरु
१ आफ्नो तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।
२. हाम्रो बाटो आकाशतर्फ होईना आफ्नै ह्दयतर्फ हुनुपर्दछ ।
३ आफ्नो उद्दारको लागि स्वयंम निर्भर रहुनपर्दछ । अन्यमा होईना ।
४ घर आपसी सदभावना र प्रेम ,बृद्ध श्रद्दा र किशोरलाई सम्मान भएको ठाँउ हुनुपर्दछ । परिवारमा सदस्यहरुमा कुनै सवार्थ हुनुहुदैन ।
५ हजार खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्दनै उत्तम हुन्छ ।
६ हामी जे सचेच्दछौ उँही बन्दछौ ।
७ तिमि अरुमानिश जस्तै हउ तिमीलाई डरपिडा भएजस्तै अरुलाई पनि हुन्छ । तसर्थ अरुलाई कष्ट हुने काम नगर ।
८ मैले यो हेर्दिन कि के के गरिसके ,मैले यो हेर्दछु कि के के गर्न बाँकी छ ।
९ जागरुकताका साथै संयक जानकारी युक्त पनि हुनुपर्दछ । अगाडि बढदै र पछाडि हटदै स्वयलाई संयममा राख्नुपर्दछ ।
१० एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
११ हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
१२ जसले आफ्नो चित्नलाई जित्न सक्दछ ,उसलाई कसैले पनि जित्न सक्दैन ।
१३ अन्तयबाट होईन कर्मबाट मानिस शुद्र वा व्रामहान जातिको हुन्छन् । सुख चाहानेले सधै आफुलाई सन्तुष्ट राख्नुपर्दछ । सन्तोष नै सबै भन्दा ठुलो सुख हो ।
१४ पुस्तकको विद्या र अरुसँग रहेको धन आवश्यक पर्दा काम लाग्दैन ।
१५ यदि विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।
१६ त्यहि व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।
१७ हामी आफ्नो रिसका लागि होइना रिसद्धार दण्डित हुन्छौ ।
१८ स्वास्थ्य सबै भन्दा महान उपहार हो,सन्तोष सबैभन्दा ठुलो धन र विश्वासनीयता सबैभन्दा उत्तम सम्बन्ध ।
१९ घृणा घृणाद्धारा घट्दैन बल्कि यो प्रेमद्धारा घटदछ ।यो शास्वत नियम हो ।
२० वितको समय र आउने समयको चिन्त नगर,वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
२१ जो मानिस दोस्रोको इष्र्या गर्दछ ।उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।
२२ शान्ति आपैm भित्र हुन्छ,बाहिर नखोज ।
२३ घृण मनुष्यका लागि हानिकारक छ । आफुभित्र घृणालाई स्थान दिने मानिस आफ्नो नियन्त्रण छोडछ ।
२४ धार्मिक त्यही हो जसले अरुका निम्ति त्याग गर्न सक्छ ।
२५ जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काटन सक्छ ।
२६ उद्यमीका लागि प्रत्येक दिन भोग्योदय हुन्छ ।
२७ हजारौ युद्धहरु जित्नुभन्दा महात्वपुर्ण कुरा हो आपैmलाई चिन्नु । यहि तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्धारा न त प्रेमद्धारा ।
२८ बद्धको उद्रार
२९ एकाग्र भएको चित्तले नै पुर्ण स्थिरतालाई प्राप्त गर्दछ । कुशल चित्तको उकाग्रता नै समाधि हो ।
३० यदि आपैmलाई सच्च प्रेम गर्दछौ भने तिमिले अरुलाई पिडा दिन सक्दैनौ ।
३१ हजारौ मैनबत्ति एउटा मैनबत्तिको प्रकाश कम नगराई जलाउन सकिन्छ । यसरी खुसी बढदा बढ्ने गर्छ ।
32 The trouble is you think you have time.
33 When the student is ready ,the teacher will appear.
34. Nothing can harm you as much as your own thoughts unguarded.
35. All that we are is the result of what we have thought.
36. If your compassion does not include yourself ,it is incomplete.
37.Do not dwell in the past ,do not dream of the future ,concentrate the mind on the present moment.
38. Your work is to discover your world and then with all your heart give yourself to it.
39. What yu thik you become, what you feel ,you attract, what you imagine ,you create.
40. Relax nothing is in control “Buddhist Meditation quotes by lord Buddha.
41. Holding onto anger is like drinking poison and expecting the other person to die.
42. Believe nothing ,no matter where you read it’ or who has said it, not even if I have said it. unless it agrees with your own reason and your own common sense.
43. The root of suffering is attachment.
44. Health is the greatest gift,contentment is the greatestwealth,a trusted friend is the best relative,liberated mind is the gratest bliss.
45.Your wronst enemy can not harm you as much as your own unguarded thoughts
46. everything that has a beginging has an ending.
47.Make your peace with that and all will be well.
48. Do not learn how to react learn how to respond.
49.If anything is worth doing do it with all your heart.
50.The less you respond to negative people the more peaceful your life will become.
























