महान श्रीमान जसले ८ घण्टा बोकेर श्रीमतिलाई को’भिड अस्पताल पुर्‍याए

कालीकोट – नयाँ भेरियन्ट सहितको को’रोना भा’ईरसको सं’क्र’मणदर तिव्र हुदा अस्पतालको शै’याहरु अभाव हुनुको साथै अक्सिजनको अभा’व मात्रै नभएर अस्पताल सम्म जानाको लागि समेत एम्बुलेनसको अ’भाव त्यतिकै रहेको छ । हामी यस्तो देशमा छौ कि जहाँ को’रोना माहामारीको चपेडाको विचमा पनि राजनितिक फोहोरी खेलको नराइमाईलो नमज्ज आँखामा आ’सुको थोप्पाहरुलाई लु’काई लु’काई हेर्न बाध्य छौ ।


कालीकोटको नरहरिनाथ गाउँपालिका– ६ की भरु बिकलाई उनका श्रीमान् गज्जे बिकले पि’ठ्यूँमा बोकेर ८ घण्टामा कालिकोटको सदरमुकाममा रहेको को(भि’ड अस्प’तालमा भ’र्ना गराएका हुन् । जनताले यति धेरै सास्ती पाउदा पनि नेतालाई भने सत्तामोहको खेलमा रमाई रहन मात्रा रमाईलो लागिरहेको छ ।


यातायातको सुविधा नभएको नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म गज्जेले श्रीमतीलाई पि’ठ्यूँमा नै बोकेर ल्याएका थिए । सरकारले लगाएको नि’षेधाज्ञाको कारण राजमार्गमा पनि यातायातको साधन नपाउँदा उनले आफ्नो श्रीमतिलाई सदरमुकाम सम्मै बोकेर ल्याएको बताएको हो । द’मको रो’गी रहेकी आफ्नी श्रीमतिलाई गाउँमा द’मले बढी च्या’पेपछि सदरमुकाममा रहेको अस्पतालमा बोकेर नै ल्याएको गज्जेले बताए ।


‘श्रीमति पहिला देखि नै दमको रो’गी रहेको र गाउँमा त्यहि दमको रो’गले च्या’पेपछि सदरमुकाम सम्म बोकेर ल्याएको उहाँले बताएको छ । उनले भने, ‘द’मको रो’ग बढेपपछि गाउँमा को’रोना सं’क्रमित होली भनेर कसैले सहयोग नगरेका कारणले आफू एक्लैले सदरमुकाम ल्याएको हुँ ।’ मान्म सदरमुकाममा रहेको को’भि’ड अस्पतालमा चे’कजाँच गर्दा उनमा को’रोना पोजिटिभ देखिएको को’भि’ड अस्पतालका प्रमुख डा.राजकमल कार्कीले बताए ।


‘उहाँले श्रीमतिलाई बोकेर अस्पतालमा पुर्याउनु भएको हो,’ कार्कीले भने, ‘उहाँमा द’म रो’ग रहेछ । अक्सिजनको मात्र क’म रहेको छ । उहाँको उपचार अहिले अ’क्सिजन दिएर भइरहेको छ ।’ स्थानीय तथा जिल्ला तहका अस्पतालहरूले को’रोना संक्रमितका बि’रामी एम्बुलेन्स र कर्णाली प्रदेश सरकारले दुर्गमका को’रोना संक्रमितका जटिल बि’रामीलाई हेलिकप्टरबाट उद्दार गर्ने निर्णय गरेको भए पनि गज्जेले त्यसबारे जानकारी नभएको बताए ।

‘त्यो कुरा त ठू’लाबडालाई थाहा होला । म गाउँमा बस्ने साधारणलाई के थाहा ? ’ उनले भने, ‘वडा अध्यक्षले बोकेर मा’न्म को’रोना अस्पतालमा लैजा भन्नुभयो । त्यही आधारमा ल्याएको हुँ ।’कर्णाली प्रदेश सरकार र स्थानीय तहले को’रोना संक्रमितका बि’रामीलाई उपचार तथा उनीको उद्दारका लागि बिभिन्न नीति नि’यम बनाएको भए पनि दु’र्गम तथा पिछडिएका सर्वसाधारणले त्यसको सहुलियत प्रयोग गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...