एजेन्सि – विवाह सामान्यतय दुई आत्माको मिलनको रुपमा चिनिन्छ । नयाँ जिवनको सुरुवातको रुपमा पनि लिइनछ । यहि विवाहको विचमा पनि कोहि आएर नयाँ जिवनलाई रोक्न आयो भने तपाई के गर्नु हुन्छ ? विचार गर्नुहोस त । हाम्रो नयाँ जिवनको सुरुवात मन पराएको मान्छेसँग एक हुन लागेको अवस्थामा कोहि आएर रोक्न खोज्यो भने हामी आफ्नो रि’स कन्ट्रोल गर्न सक्दैनौ ।
भारतमा पनि यस्तै घटना घटेको छ । भारतको मध्ये प्रदेशको मरैना जिल्ला अन्तर्गत पोरसान था’ना क्षेत्रमा दलित विवा’हमा बेहुलाले बेहुली’लाई सिन्दूर हाल्दा’हाल्दै प्रह’री आएर बालविवाह भएको भन्दै विवाह रोकि’दिएको थियो । तर बेहुलाले रिसाएको झोकमा यस्तो कार्य गरे जसले सबैलाई अचम्मित तुल्याएको छ ।
नाबा’लिकाको विवाह हुदै छ भन्ने सुचना पाएपछि पुलिसले विहे रोक्न विवाह मण्डपमा पुगे र रि’साएका बेहुलाले बेहुलीकी बहिनीकै अप हर’ण गरेका छन् । पु’लिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अ’पहरित बालिकाको पनि उद्धा’र गरेको छ । अप’हस्रणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले प’क्राउ गरेको छ । अप’हरणकारी बेहुला भने फरा’र भएका छन् ।
परिवारलाई सम्झाइ बुझाइ गरेर किशोरी लाई पुलिस थाना ल्याइएको थियो । तर, यो वि’वादका बीचमा बेहुलाले बेहुलीको सि’उँदोमा सिन्दूर हालिदिए । पुलिस र प्रशासनले स्वास्थ्य परीक्षण गराएर किशोरी लाई मुरैनाको वन स्टप सेन्टरमा राखेको छ ।
एकाएक विहे रो’केपछि रिसले चुर भएको बेहुला आफ्नी महिला आफन्तहरुलाई लिएर बेहुलीको घरमा पुगेको थियो । त्यस पछि उनले बेहुलीकी १२ वर्षकी बहिनी’लाई बिहे गर्ने उद्देश्य’का साथ जबर जस्ती साथमा लिएर गए । यसको जानकारी पाएलगत्तै पुलि’सले खाजी गरी अपह’रित बालिकालाई उद्धा’र गरे । पुलिसले अपहरित बालि’काका पिताको उजुरीमा अपहर’ण तथा बालवि’वाह अधिनियम अन्तर्गत मु द्दा दर्ता गरेको छ ।
























