नयाँ दिल्लि – को’रोना भाई’रसको सं’क्रमण तिव्र भएसँगै भिडभाड हुने जस्ता कार्यक्रमको लागि सरकारले मापदण्ड बनाएको छ । यहि निषेधाज्ञाको विचमा पनि एक व्यक्तिले आकाशमा विवाह गरेको छ । यो खबर नेपालको नभई छिमेकी देश भारतको हो ।
को’रोना भा’इरसको प्रतिबन्दको कारण भारतमा एक जोडिले विमान भाडामा लिएर धुमधामसँग विवाह गरेको छ । सामाजिक सञ्जालमा देखिएको उक्त भिडियोहरुमा विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन् ।
भारतको तमिलनाडु राज्यमा हाल क’डा प्रति’वन्दहरु लगाउदै आएको छ । प्रतिबन्दका कारण विवाहमा ५० जना भन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ । द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ ।
बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाह पछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले वायुसेवाका प्रवक्ताले इन्डियन एक्सप्रेस दैनिकलाई भाडामा लिएका थिए । ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन् ।

यो पनि पढनुहोस :
नयाँ दिल्लि –को’रोनाको संक्र’मणको संख्या दिनप्रतिदिन बडेसँगै भारतमा विभिन्न राज्यमा ल’कडा’उन लगाइएको छ । तिव्र गतिमा फैलिरहेको को’रोना भाईर’सको कारण भारतका विभिन्न अस्पतालहरुमा अक्सिजन त कतै बेडको अभाव भएको भारतका सञ्चार माध्यमहरुले समाचार संप्रेशन गर्दै आएको छ ।
यहि को’रोनाको बिचमा भारतमा एक व्यक्तिले विवाह गरेको नव दुलहलाई पत्रकारले अन्तवार्ताको क्रममा झा’पड दिएको छ । ति पत्रकारले यसकारण झा’पड दिए कि ति नवदुलहले कोरोना केहि होईना वकबास हो भनेको थिए ।
सरकारले को’रोनाबाट बच्न स्वास्थ्य मापदण्ड बनाएको छ । तर उनले सो मापदण्ड पालना नगरी सयौं जन्ती र पाहुनासहित बिबाह गर्ने भन्दै हिँडेका बेहुलालाई सडकमा अन्तरवार्ता लिएको थिए तर सो अन्तरवार्ता दिने क्रममा पत्रकारले नै झा प ड लगाएका छन् ।
दुलही लिन जाने क्रममा पत्रकारले प्रश्न सोधेका थिए । प्रश्नको जवाफ दिने क्रममा ति दुलहाले ‘को’रोना कहिँ छैन,यो केही होइन, यो सब बकवास हो । बरु बिबाहको लागि आफ्नो आफ्नो धेरै पैसा खर्च भइसकेकोले कुनै हालतमा बिहे गर्ने,हेरौं त कसले रोक्दो रहेछ’ भनेपछि पत्रकारले ले रिस थाम्न सकेनन् । संगै रहेका साथीलाई यो माइक समात भन्दै उनले वेहुलालाई नै मु क्क वर्षाए ।
बिबाहमा सबैलाई कोरोना लाग्यो भने त्यसको जिम्मेवारी कस्ले लिने भनेर टेलिभिजन पत्रकारले प्रश्न सोध्दा बेहुलाले ‘को’रोना भन्ने नै नरहेको र यो मान्छेलाई मूर्ख बनाउने मेलो’ बताउँदै ‘कहाँ छ कोरोना रु’ भनेर उल्टै पत्रकारलाई प्रतिप्रश्न गरेका थिए । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
























