सनि लियोनको सफल वैवाहिक जिवनको ५ रहस्य यस्तो छ पढनुहोस

काठमाँडौ –

कुनै बेलाको पो’र्नस्टर सन्नि लियोनिको विवाह गरेको १० बर्ष पुरा भई ११ बर्ष भईसकेको छ । उनको श्रीमानको नाम डयानिल हो । रोमान्स भन्ने चिच शब्दमा मात्रै नखोजौ ।

शब्दमा बोल्दा मिठो सुनिन्छ तर व्यवहारमा नहुदा कति नमीठो लाग्छ । बोल्दै नबोले पनि व्यवहार राम्रो यथार्थमा देखियो भने हरेक सम्बन्ध टिकाउको लागि अति राम्रो हुन्छ ।

उनीहरु सुरुमै एकअर्कामा मन परापर भएको बताइएको छ । सन्नि लियोनिले आफ्नो विवाहको जिवनको सफलता के के छन् त ?

१.कम्युनिकेट
भनिन्छ नि हरेक सम्बन्धलाई जिवीत तुल्याउनको लागि संवाद एक महत्वपुर्ण कुरा हो । श्रीमान श्रीमति बिच संवाद सञ्चारमा बोल्ने मात्रै होईना कि बोल्दा प्रभावकारी संवाद हुनुपर्छ ।

मतलब जे पायो तेही बोल्दिने ,आफ्नो पार्टनरको चित्ता दुख्छ भनेर ख्यालै नगरी बोलदिने त्यसरी चाहि सम्बन्ध टिकाउ हुदैन । संवाद गर्दा निश्चल मनले अरुको मनको कुरा बुझेर बोल्नुपर्ने हुन्छ ।

आफ्नो मनको कुराहरु एकअर्कालाई शेयर गर्ने गर्ने गर्नुपर्छ । जस्तो नै बिजि भएपनि हप्तामा १ चोटि भेटेर संवाद गर्नु नै उचित हुन्छ ।

२.पकाउनुहोस
सन्नि लियोनीको जोडिहरु सँगसँगै खाना पकाउने गर्ने गरको बताएकी छिन् । नेपाली समाजमा पुरुष मान्छेहरुले खाना पकाउने चलन अलि कम भएपनि यो विस्तारै विकास हुदै गएको छ ।

यति कोहि मानिस खाना पकाउन जान्दैन भने कम्तिमा २५ प्रतिशत अरुमा निर्भर हुने गर्दछ भनिएको छ । अव तपाईहरु पनि सँगसँगै खाना पकाउदै माया मिसाउदै मिठो पकाई जिवनको हरेक सम्बन्धलाई स्वस्थ बनाउनुहोस ।

३.डिनर डेट
उनले अर्को के भनेको छ भने डिनर डेट रहेको बताएको छ । जस्तो विजिको बाबजुत भएपनि उनीहरु डिनर डेट योजना बनाउने गरेको बताएकी छिन् ।

विवाह भनेको डेट जाना नै बन्द गर्ने भन्ने नभएको र जस्तो अरु बेला जस्तो फर्मल भएर जानु पर्नै भन्ने पनि छैन । सधै घरमा बस्दा बस्दा दिक्का भईरहेको बेला कहिले काहि बाहिर घुम्न,खाना जादा माया बडने उसको तर्क छ ।

४.एक अर्कालाई हसाउनुहोस
हरेक सम्बन्धलाई जिवन्त तुल्याउनको लागि उनले एक अर्कालाइई हसाउने रहेको बताएको छ । भनिन्छ नि हाँसो मानिसको जिवनको उत्तम औषधी भनेकै हासो हो ।

भनिन्छ नि जसले मानिसलाई धेरै हसाउछ नि उसँग धेरै माया बडछ भनेर । साथमा एकअर्कालाई कामको प्रशंसा गर्नुपर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...