एजेन्सि – प्रेमको परिभाषा सच्चिकै यहि नै हो भनेर आजसम्म कसैले परिभाषा गर्न सकिरहेको छैन । मानिसहरुले प्रेमलाई जस्तो भोग्यो त्यस्तै परिभाषित गर्दै आएको पनि छ । आजको दिन सम्म आईपुग्दा कुनै पनि वैज्ञानिकले प्रेमको न गहिराई नै नाप्न सक्यो न त यसको फैलावट नै ।
प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ ।
प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । प्रेममा मानिसहरु यति सम्म अन्धो हुन्छ कि जसले सारा संसार त के आफ्नो जिवननै परित्याग गर्न समेत सक्छ । त्यसैले प्रेममा सबै मानिसले भन्दै आएको छ नि अदृश्य शक्ति हुन्छ भने । यसले मानिसलाई जिउन सिकाउछ र मर्न पनि सिकाउछ । सब अदृश्यभ एर निर्देशित गरिरहेको हुन्छ ।
यहि प्रेमको कारण एक जना प्रेमीले यस्तो सम्म भोग्नुप¥यो जसलाई हामीले कल्पना समेत गर्न सकिरहेको छैन र हुदैन पनि । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइराखेको छ जसमा एक युवकलाई फ’लामको र’ड’ले पि’टि’एको छ । साथै उनलाई पि’साब स’मेत पि’लाइएको छ ।
ती युवक आफ्नी प्रेमिका भेट्न कोशलु गाउँ गएका थिए । आफ्नो प्रेमिकालाई भेट्न गएका थिए । तर, प्रेमिकाको परिवारले उनलाई नियन्त्रणमा लिएर पि’टा’ई ग’रेको रिपोर्टहरुले जनाएको छ । सामाजिक सञ्जालमा भाईरल भएको घिडियो १५ मिनेटको रहेको छ ।
भिडियो भाइरल भएपछि प्रहरीले पिडितलाई बोलाएर रिपोर्ट दर्ता गरेको छ । उक्त घटनामा पिडितले चार जनामाथि आरोप लगाएका छन् । तर, प्रेमिकाको आ’क्रो’शित परिवार उनीमाथि जा’इलागेका थिए । प्रहरीले उक्त घटनाबारे अनुसन्धान भइराखेको जानकारी दिएको छ ।
























