सुन्दै अचम्म लाग्ने चलन,जहाँ अर्काकी श्रीमती खोसेर विवाह गर्न पाईने

एजेन्सि –

जिवनसाथी अर्थात विवाह सम्बन्धि अनौठो अनौठो चलन रहेको छ ।

पहिला पहिला नेपालमा पनि मन प¥यो कि केटीलाई तानेर केटीको अनुमति वेगर विवाह गर्ने चलन थियो तर यो समयक्रम अनुसार परिवर्तन भईसकेको छ ।

संसारमा यस्ता देश पनि छ कि त्यहाँ श्रमिति तानेर अर्थात खो’सेर लैजान पाउछन् ।

अर्काको श्रीमतिलाई खोसेर लाना पाउने र उक्त समाजले त्यस किसिमको कार्यलाई पनि वैध ठहर गरेपछि विवाह हुने चलन रहेको छ ।

पश्चिमी अफ्रिकाको बोदाब्बे जनजाति समुदायका मानिसहरुको पहिचान यो पराम्परासँग जोडिएको छ । जुन देशमा अर्काकी श्रीमती खो’सेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् ।

ति जनजाति समुदायमा सुरुमा युवतीको विवाह परम्पारा अनुसार घरको मानिसहरुको इच्छाले हुने गर्छ भने दोस्रो विवाह भने उनीहरुलाई कुनै पुरुषले खोसेर लैजानुपर्छ ।

यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाहरुलाई रिझाउँछन् ।

यसरी महिलाहरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा हैनन् भन्ने कुराको भने उनीहरुले हेक्का राखेका हुन्छन् ।

अर्थात्, पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीहरुलाई लिएर भाग्छन् ।

त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्विकार्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...