कोरोनाले मरेको छोरीको शव बोकेर चिहान खोज्दै बाबु

एक विपन्न परिवारको व्यक्तिले आफ्नो छोरीको शवलाई काधमा उठेर लगेको भिडियो सार्वजानिक भएको छ । चन्डीगढमा विपन्न समुदायका ति व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका थिए । ति बालिकाको कोरोना भाईरसका कारण मृत्यु भएको हो

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।


यने भिडियो गत सोमबारको हो । दिलिप नाम गरेको ति व्यक्तिले आईताबार मृत्यु भएको उनको छोरीको काँधमा हालेर उनी जिहान खोज्दै हिडेको थिए । यसरी हिडदै गर्दा उनलाई सोध्ने क्रममा उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दाहसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको शव बोकेर लैजाने फैसला लिएँ ।


छोरीलाई कोरोना संक्रमण पछि अमृतसरमा उपचार गरिरहेको थियो । छोरीको मृत्युपछि शवलाई कपडामा बेरेर आफुलाई जिम्मा दिइएको उनले बताएको छ । मैले यहाँ शवलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।


यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको शव बोकेर दाहसंस्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो । यी वृद्धाको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो । शव बोकेर लैजाने यी व्यक्ति कांगडा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल शहर नजिकको भंगवार गाउँका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...